आईपीएल : राजस्थान रोयल्स शीर्ष स्थानमा

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ। मंगलबार राति पुनेमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा पुगेको हो । राजस्थानले दिएको १ सय ४५ रनको लक्ष्य भेट्न नसक्दा बैंगलोर पराजित भएको हो । उसले १९ ओभर ३ बलमा १ सय १५ रन मात्र जोड्न सक्यो […]

सम्बन्धित सामग्री

आईपीएल क्रिकेटमा बैंगलोर र राजस्थान विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल टि–२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलाेर र राजस्थान रोयल्स विजयी भएका छन् । आइतबार राति बैंगलोरमा भएको खेलमा घरेलु टोलीले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेकाे हाे । खेलमा पहिले व्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएकाे हाे । उसका लागि तिलक बर्माले अविजित […]

राजस्थान रोयल्स आईपीएलको फाइनलमा

जोस बटलरको उत्कृष्ट शतकमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई सात विकेटले पराजित गर्दै राजस्थान रोयल्स इण्डियन (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। सन् २००८ मा आईपीएल उपाधि जितेको राजस्थान त्यसको १४ वर्षपछि फाइनलमा पुगेको हो।गएराति अहमदाबादमा भएको खेलमा राजस्थानले टस जितेर बैंग्लोरलाई पहिले ब्याटिङका लागि बोलाएको थियो। बैंग्लोरले पूरै २० ओभरमा आठ विकेट गुमाएर १५७ रन बनायो। बैंग्लोरले दिएको १५८ रनको लक्ष्य राजस्थानले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर् यो। राजस्थानको जितमा जोस बट्लरले अविज

राजस्थान रोयल्स आईपीएलको फाइनलमा

१४ जेठ, काठमाडौं । राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । राजस्थानले शुक्रबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । राजस्थानले फाइनलमा नवप्रवेशी गुजरात टाइटान्सको सामना गर्नेछ । गुजरात पहिलो क्वालिफायरमा राजस्थानलाई नै हराएर फाइनल पुगेको टोली हो । फाइनलको यात्रा तय गर्ने […]

आईपीएल क्रिकेटमा चेन्नईमाथि राजस्थानको जित

कामठमाडौं । चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग खेलमा आईपीएल क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । शुक्रबार राती भएको खेलमा चेन्नईले दिएको १ सय ५१ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गरेकाे छ। राजस्थानको जितमा यासभी जैसवालले सर्वाधिक ५९ रन बनाएका छन्। चेन्नईका प्रशान्त […]

आईपीएल: बेङ्ग्लोर र लखनउ भिड्दै, शीर्षस्थानको होड

इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेङ्ग्लोर र लखनउ सुपरजाइन्ट प्रतिस्पर्धा गर्दैछन्। जारी सिजन ६ खेल खेलेका दुबै टोली ४ जित र २ हार ब्यहोर्दै ८ अंक जोडेका छन्। उनीहरुको निकट प्रतिद्वन्द्वी राजस्थान रोयल्स र सनराइजर्स हैदराबादको पनि समान ८ अंक छ। नेटरनरेटका आधारमा लखनउ तेस्रो र बेङग्लोर…

आईपीएल : गुजरातसँग खेल्दै राजस्थान

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज बिहीबार राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईमा हुने खेलमा दुई टोलीबीचको खेल साँझ ७: ४५ बजे सुरु हुनेछ। राजस्थान आज चौंथो जित निकाल्ने योजनामा छ । राजस्थान ४ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । गुजरातलाई हराएर राजस्थान शीर्ष स्थान यथावत राख्न चाहन्छ ।गुजरात पनि चौंथो जित निकाल्ने योजनामा रहेको छ । गुजरातले ४ खेलमा ६ अंक जोडेको छ । पाँचौं स्थानमा रहेको गुजरात जित निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ

आईपीएल क्रिकेटमा आज हैदराबाद र राजस्थान खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन् । खेल बेलुका पौने आठ बजे पुणेमा सुरु हुनेछ । आईपीएल क्रिकेटमा हिजो भएको खेलमा नयाँ टोली गुजरात टाइटन्सले लखनउ सुपर जाइन्टलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । गुजरात र लखनउ आईपीएलमा नयाँ थपिएका टोली हुन् । आईपीएलमा यसपालि १० टोली सहभागी छन् ।

आईपीएलमा चेन्नईमाथि राजस्थानको शानदार जित, आज दुई खेल हुँदै

इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा शीर्ष स्थानको चेन्नई सुपर किंग्सलाई हराउँदै राजस्थान रोयल्स विजयी भएको छ ।

आईपीएल क्रिकेटः आज कलकत्ता र राजस्थान भिड्दै

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज राजस्थान रोयल्स र कलकत्ता नाइट राईटर्स भिड्दै छन्। मुम्बईको वाङखाडे क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ। कलकत्ता र राजस्थान दुवै आईपीएलको यसअघिका चार खेलमध्ये एकमा विजयी र तीनमा पराजित भएका थिए।। समान दुई÷दुई अंक रहेको कलकत्ता र राजस्थान लिगको क्रमशः सातौं र आठौं स्थानमा छन्।

आईपीएल क्रिकेटः आज चेन्नई र राजस्थान भिड्दै

काठमाडौं। ईन्डियन प्रिमियर लिग (आईपीएल)मा आज चेन्नई सुपर किङ्स (सिएसके) र राजस्थान रोयल्स (आरआर) भिड्दै छन्। मुम्बईको वानखडे रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ। आईपीएलमा हालसम्म यी दुई टोलीले २३ पटक एक÷अर्काविरुद्ध प्रतिस्पर्धा गरिसकेका छन्। जसमा चेन्नईले १४ पटक राजस्थानलाई पराजित गरेको छ। त्यस्तै राजस्थानले चेन्नईलाई नौपटक पराजित गरेको छ।