दिल्लीलाई १५ रनले हराउँदै राजस्थान रोयल्स शिर्ष स्थानमा

इन्डियन प्रिमियर लिग अन्तर्गत शुक्रबार राती भएको खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटललाई १५ रनले पराजित गरेको छ। यो जीतसँगै राजस्थान रोल्यस ‘टीम पोइन्ट टेबल’ को शीर्ष स्थानमा उक्लिएको छ। अन्तिम ओभरमा दिल्लीका रोवम्यान पावेलले लगातार ३ छक्का प्रहार गरेर खेलको नतिजा मोड्ने प्रयास गरेपनि दिल्लीलाई हार्नबाट बचाउन सकेनन्। पावेलले १५ बलमा ३६ रन बनाए। पहिला […]

सम्बन्धित सामग्री

आईपीएल क्रिकेटका प्ले–अफ् खेलहरु आजबाट हुँदै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका प्ले–अफ् खेलहरु आज मंगलबारबाट हुने छन् । मंगलबार हुने पहिलो क्वालिफायरमा गुजरात टाइटान्स र राजस्थान रोयल्स भिड्नेछन् । यो खेल कोलकाताको इडन गार्डेनमा नेपाली सयम अनुसार मंगलबार बेलुकी पौने ८ बजे सुरु हुनेछ । लिग चरणमा शिर्ष स्थानमा रहेको गुजरात र दोस्रो स्थानमा रहेको राजस्थानबीचको विजेता फाइनलमा प्रवेश […]