राजस्थान आईपीएलको शीर्ष स्थानमा

१४ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले पराजित गर्दै राजस्थान शीर्ष स्थानमा उक्लिएको हो । ८ खेल खेलेको राजस्थानको यो छैटौं जित हो । पहिले ब्याटिङ गरेको राजस्थानले बैंग्लोरलाई १४५ रनको लक्ष्य दिएको थियो । उक्त […]

सम्बन्धित सामग्री

आईपीएल : बैंगलोरलाई हराउँदै शीर्ष स्थानमा उक्लियो राजस्थान

इन्डियन प्रिमियर लिग (आईपीएल) टि–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोर राजस्थान रोयल्ससँग २९ रनले पराजित भएको छ ।गएराति पुनेमा भएको खेलमा बैंगलोर १९ दशमलब ३ ओभरमा अलआउट हुँदै ११५ रनमा समेटिएपछि राजस्थान २९ रनले विजयी भएको हो। छैटौँ जितसँगै राजस्थान शीर्ष स्थानमा उक्लिएको छ। पहिले ब्याटिङ गरेको राजस्थानले बैंगलोर सामु १ सय ४५ रनको लक्ष्य पेश गरेको थियो। बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले २३ रन जोड्दा बानिन्दु हसरंगाले १८ रन बनाए। साहबाज अहमेदले १७ तथा रजत पाटिदरले १६ रन

बैंगलोरलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लेको छ । मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा उक्लेको हो ।पुनेमा राजस्थानले दिएको १४५ रनको लक्ष्य पछ्याएको बैंगलोर १९ ओभर ३ बलमा १०५ रन बनाउन सक्यो । बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३ रन जोड्दा वानिन्दु हसरंगाले १८ रन बनाए । त्यस्तै साहबाज अहमेदले १७  रनको योगदान गरे ।बलिङततर्फ राजस्थानका लागि कुलदिप सेनले ४ विकेट लिए

आईपीएल : राजस्थान रोयल्स शीर्ष स्थानमा

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ। मंगलबार राति पुनेमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा पुगेको हो । राजस्थानले दिएको १ सय ४५ रनको लक्ष्य भेट्न नसक्दा बैंगलोर पराजित भएको हो । उसले १९ ओभर ३ बलमा १ सय १५ रन मात्र जोड्न सक्यो […]

बेंगलोरलाई हराउँदै राजस्थान शीर्षस्थानमा

एजेन्सी – तीव्र गतिका बलर कुलदीप सेन र स्पिनर रविचन्द्रन आश्विनको उत्कृष्ट बलिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरलाई २९ रनले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । राजस्थान छैटौं जितका साथ गुजरात टाइटन्सलाई नेटरनरेटमा पछि पार्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको हो । जितको लागि १ सय ४५ रनको मध्यम विजयी […]

राजस्थान आईपीएलको शीर्ष स्थानमा

१० वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान रोयल्स शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा राजस्थानले दिल्लीलाई १५ रनले हराएको हो । २२३ रनको विशाल लक्ष्य दिल्लीले पूरा गर्न सकेन । दिल्ली ८ विकेट गुमाएर २०७ रनमा समेटिएको हो । दिल्लीका लागि कप्तान ऋषभ पन्तले ४४, पृथ्वी […]

दिल्लीलाई १५ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा

आईपीएल २०२२ मा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १५ रनले हराएको छ । योसँगै राजस्थानको टोली अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । रोभम्यान पावेलले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै खेलको अवस्था परिवर्तन गर्ने प्रयास गरे पनि दिल्लीलाई हारबाट जोगाउन सकेनन् । पावेलले १५ बलमा ३६ रन बनाए । पहिले ब्याटिङ गरेको राजस्थानले जोस बटलरको उत्कृष्ट शतक र देवदत्त पदकलको अर्धशतकको मद्दतले दिल्लीलाई २२३ रनको लक्ष्य दिएको थियो। जवाफमा दिल्लीको टोलीले २० ओभरमा आठ विकेट गुमाएर २०७ रन बना

राजस्थानलाई शीर्ष स्थानमा उक्लने मौका

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा सुुरु हुनेछ ।आजको खेलमा जित निकाल्दै राजस्थान शीर्ष स्थानमा उक्लने योजनामा छ । लिगमा ६ खेल खेलेको राजस्थान ८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ ।यता दिल्ली आजको खेलमा सहज जित निकाल्दै तालिकाको तेस्रो स्थानमा उक्लने योजनामा छ । लिगमा ६ खेल खेलेको दिल्ली ६ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।

आईपीएल : गुजरातसँग खेल्दै राजस्थान

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज बिहीबार राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईमा हुने खेलमा दुई टोलीबीचको खेल साँझ ७: ४५ बजे सुरु हुनेछ। राजस्थान आज चौंथो जित निकाल्ने योजनामा छ । राजस्थान ४ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । गुजरातलाई हराएर राजस्थान शीर्ष स्थान यथावत राख्न चाहन्छ ।गुजरात पनि चौंथो जित निकाल्ने योजनामा रहेको छ । गुजरातले ४ खेलमा ६ अंक जोडेको छ । पाँचौं स्थानमा रहेको गुजरात जित निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ

लखनउलाई हराउँदै राजस्थान शीर्ष स्थानमा उक्लियो

राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लखनउलाई ३ रनले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । मुम्बईमा राजस्थानले दिएको १६६ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै मात्र १६२ रन बनायो ।लखनउका लागि क्विन्टन डी कोकले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै मार्कुस स्टोइनिसले ३८ रन बनाउँदा दीपक हुड्डाले २५ रन तथा कुर्नाल पाड्याले २२ रन बनाए । बलिङतर्फ राजस्थानका लागि युजभेन्द्र चहालले सर्वाधिक च