आईपीएल: राजस्थान रोयल्स शीर्ष स्थानमा

राजस्थान रोयल्सले अन्तिम ओभरसम्म चलेको रोमाञ्चक खेलमा लखनउ सुपर जायन्ट्सलाई आइतबार तीन रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लेको छ । उसको चार खेलमा तेस्रो जितपछि छ अंक भएको छ ।

सम्बन्धित सामग्री

आईपीएल क्रिकेटमा आज गुजरात र लखनउ तथा राजस्थान र हैदरावाद खेल्दै

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा गुजरात टाइटन्स र लखनउ सुपर जाइन्ट्स दिउँसो पौने ४ बजे अहमदावादमा खेल्दैछन् । गुजरात १० खेलमा १४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा तथा लखनउ १० खेलमा ११ अङ्कका साथ तेस्रो स्थानमा छ । आज हुने दोस्रो खेलमा राजस्थान रोयल्स र सनराईजर्स हैदरावाद बेलुका पौने ८ बजे खेल्दैछन् । यो खेल जयपुरमा हुनेछ । राजस्थान १० खेलमा १० अङ्कका साथ तालिकाको चौथो स्थानमा र हैदरावाद ९ खेलमा ६ अङ्कका साथ पुछारमा छ ।

आईपीएलको पहिलो च्याम्पियन राजस्थान शीर्ष स्थानमा

आईपीएल टी–२० क्रिकेटको पहिलो च्याम्पियन राजस्थान रोयल्स जारी १६ औं संस्करणको शीर्ष स्थानमा पुगेको छ ।

आईपीएलको पहिलो च्याम्पियन राजस्थान शीर्ष स्थानमा

आईपीएल टी–२० क्रिकेटको पहिलो च्याम्पियन राजस्थान रोयल्स जारी १६ औं संस्करणको शीर्ष स्थानमा पुगेको छ ।

गुजरातलाई शीर्ष स्थानमा उक्लने मौका

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (बुधबार) गुजरात टाइटान्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ बजे सुरु हुनेछ ।आजको खेलमा जित निकाल्दै गुजरात शीर्ष स्थानमा उक्लने योजनामा छ । लिगमा ७ खेल खेलेको गुजरात १२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।शीर्ष स्थानको राजस्थान रोयल्स ८ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ । यता हैदरावादलाई पनि शीर्ष स्थानमा उक्लने मौका छ । त्यसका लागि हैदरावादलाई फर

राजस्थान आईपीएलको शीर्ष स्थानमा

१४ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले पराजित गर्दै राजस्थान शीर्ष स्थानमा उक्लिएको हो । ८ खेल खेलेको राजस्थानको यो छैटौं जित हो । पहिले ब्याटिङ गरेको राजस्थानले बैंग्लोरलाई १४५ रनको लक्ष्य दिएको थियो । उक्त […]

आईपीएल : राजस्थान रोयल्स शीर्ष स्थानमा

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ। मंगलबार राति पुनेमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा पुगेको हो । राजस्थानले दिएको १ सय ४५ रनको लक्ष्य भेट्न नसक्दा बैंगलोर पराजित भएको हो । उसले १९ ओभर ३ बलमा १ सय १५ रन मात्र जोड्न सक्यो […]

राजस्थान आईपीएलको शीर्ष स्थानमा

१० वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान रोयल्स शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा राजस्थानले दिल्लीलाई १५ रनले हराएको हो । २२३ रनको विशाल लक्ष्य दिल्लीले पूरा गर्न सकेन । दिल्ली ८ विकेट गुमाएर २०७ रनमा समेटिएको हो । दिल्लीका लागि कप्तान ऋषभ पन्तले ४४, पृथ्वी […]

आईपीएलमा राजस्थानले दिल्लीलाई हरायाे, जाेस बटलरका रेकर्ड नै रेकर्ड

काठमाण्डाै - राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको शीर्ष स्थानमा पुगेको छ । गएराति दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै राजस्थान १० अङ्कका साथ शीर्ष स्थानमा पुगेको हो । मुम्बईमा राजस्थानले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको दिल्लीले आठ विकेट गुमाएर दुई सय सात रन मात्रै बनायो । उसका लागि ऋषव पन्तले सर्वाधिक ४४ रन बनाए । बलिङतर्फ राजस्थानका प्रसिद्ध कृष्णले तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले जोस बटलरको शतक मद्दतमा दुई सय २२ रन बनाएको थियो । बटलरले एक स...

आईपीएल : गुजरातसँग खेल्दै राजस्थान

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज बिहीबार राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईमा हुने खेलमा दुई टोलीबीचको खेल साँझ ७: ४५ बजे सुरु हुनेछ। राजस्थान आज चौंथो जित निकाल्ने योजनामा छ । राजस्थान ४ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । गुजरातलाई हराएर राजस्थान शीर्ष स्थान यथावत राख्न चाहन्छ ।गुजरात पनि चौंथो जित निकाल्ने योजनामा रहेको छ । गुजरातले ४ खेलमा ६ अंक जोडेको छ । पाँचौं स्थानमा रहेको गुजरात जित निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ

लखनउलाई हराउँदै राजस्थान शीर्ष स्थानमा उक्लियो

राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लखनउलाई ३ रनले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । मुम्बईमा राजस्थानले दिएको १६६ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै मात्र १६२ रन बनायो ।लखनउका लागि क्विन्टन डी कोकले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै मार्कुस स्टोइनिसले ३८ रन बनाउँदा दीपक हुड्डाले २५ रन तथा कुर्नाल पाड्याले २२ रन बनाए । बलिङतर्फ राजस्थानका लागि युजभेन्द्र चहालले सर्वाधिक च