यी हुन् प्रतिनिधसभातर्फ ५७ क्षेत्रमा निर्वाचित कांग्रेस सांसद (नामावलीसहित)

आम निर्वाचन ०७९ अन्तर्गत प्रतिनिधि सभाका सबै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये ५७ सिटसहित नेपाली कांग्रेस पहिलो दल बन्न सफल भएको छ । कांग्रेसले प्रतिनिधि सभातर्फकाे कूल १६५ सिटमध्ये ९१ सिटमा उम्मेदवारी दिएकाे थियाे । त्यसमध्ये ५७ सिट जितेको छ । यस्तै एमाले ४४ सिटसहित दोस्रो, माओवादी केन्द्र १८ सिटसहित तेस्रो र  एकीकृत समाजवादी १० सहित चौथो शक्ति बनेको छ । जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी ७-७, लोकतान्त्रिक समाजवादी पार्टील

सम्बन्धित सामग्री

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको निलम्बन बदर गर्ने आदेश गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले आज मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङको निलम्बन बदर गर्ने आदेश गरेको हो । आदेशमा भनिएको छ, “निवेदकलाई मिति २०७९÷९÷०८ देखि स्वतः निलम्बन रहेको भनी सङ्घीय संसद् सचिवालयबाट मिति २०७९/९/१२ मा प्रकाशित […]

यसकारण पक्राउ परे कांग्रेस सांसद शर्मा

मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित कांग्रेस सांसद सुनीलकुमार शर्मा अहिले प्रहरी हिरासतमा पुगेका छन् ।  शर्मालाई सिआइबीले आज दिउँसो तीन बजेट गोल्फुटारस्थित निवासबाट पक्राउ गरेको हो ।  उनीमाथि...

कांग्रेस सांसद सुनील शर्मा पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ परेका छन् । एक क्विन्टल सुन तस्करी प्रकरणमा अर्थ र गृहमन्त्रीमाथि नै छानबिन गर्नुपर्ने बताउँदै आएका उनी पक्राउ परेका हुन् ।  मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित सांसद उनी पक्राउ परेका विषयमा कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।  ‘केही दिनदेखी सुन तस्करीको बिषयमा […] The post कांग्रेस सांसद सुनील शर्मा पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकारविरुद्ध कांग्रेस सांसद गौतम आमरण अनशनमा

काठमाडौं,३१ वैशाख । बर्दिया क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले सरकारविरुद्ध आमरण अनशनमा सुरू गरेका छन्। जिल्ला प्रशासन कार्यालय बर्दियामार्फत बर्दियाको विकासका लागि १५ बुँदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएर उनी बबई नदीको जब्दीघाटमा भासिएको पुलमुनि नदी तटमा अनशन बसेका हुन्। शनिवार साँझदेखि अनशनमा बसेका गौतमले जब्दीघाटमा भत्किएको पुल हटाएर […]

गान्धीको सांसद पद खारेजीको विरोध गर्दै कांग्रेस सांसद कालो पोशाकमा संसद पुगे

भारतको केरला राज्यको वायनाडबाट लोकसभा सदस्य निर्वाचित भएका गान्धीको संसद पद खारेज भएपछि त्यसको विरोधमा आफ्ना सांसदले सोमबार कालो पोशाक लगाएको कांग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खड्गेले बताएका छन् ।

कांग्रेस सांसद गुरुङ निलम्बित, एमालेका कोइरीबारे सचिवालयले निर्णय लिन सकेन

काठमाडौँ – मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेका छन्। उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको जानकारी गराउँदै अख्यितार दुरुपयोग अनुसन्धान आयोगले संसद सचिवालयलाई पत्राचार गरेपछि सचिवालयले गुरुङ निलम्बित भएको सूचना मंगलबार सार्वजनिक गरेको हो। महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ, ‘आयोगबाट मिति २०७९/९/८ मा निर्णय भएको व्यहोरा उल्लेख गरी […]

कांग्रेस सांसद भन्छन् ‘जनमत अनुसार चल्छौं’

काठमाडौं । काठमाडौं उपत्यकाबाट प्रतिनिधि सभा तथा प्रदेश सभामा निर्वाचित नेपाली कांग्रेसका सांसदहरुले जनमत अनुसार चल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ललितपुर महानगरपालिका १० तरुण दल कार्यसमितिद्धारा शनिबार कुपण्डोलमा आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा काठमाडौं उपत्यकाबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुले जनताको चाहना विपरित जाने छुट कसैलाई पनि नभएकाले जनमत अनुसार नै अघि […] The post कांग्रेस सांसद भन्छन् ‘जनमत अनुसार चल्छौं’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अढाइ वर्षपछि उपभामुख चयन

पद रिक्त भएको साढे दुई वर्षपछि शुक्रबार भएको निर्वाचनबाट कांग्रेस सांसद पुष्पा भुसाल उपसभामुखमा निर्वाचित भएकी हुन्।...