कांग्रेस सांसद हङ्गामको अभिव्यक्तिप्रति योगेशको टिप्पणी: जनप्रतिनिधिले कानुन हातमा लिएर सडकमा ताण्डव मच्चाउन सुहाउँदैन

काठमाडौं,२५ भदौ । नेपाली कांग्रेसको तर्फबाट कोशी प्रदेश सभामा ताप्लेजुङ प्रदेश सभा (ख) बाट निर्वाचित सांसद खगेनसिं हङ्गामले जिल्ला प्रहरी कार्यालयका डीएसपी राजन लिम्बू र उनको परिवारलाई ज्यान मार्ने धम्की दिएकोप्रति नेकपा एमालेका सचिव योगेश भट्टराईले आपत्ति जनाएका छन् । ताप्लेजुङबाट संघीय संसद्मा निर्वाचित सांसदसमेत रहेका भट्टराईले आइतबार सामाजिक सञ्जामार्फत घटनाबारे ध्यानाकर्षण भएको उल्लेख गर्दै […]

सम्बन्धित सामग्री

कांग्रेस सांसद शर्माले कानुन समिति बैठक बहिष्कार गर्ने - NepaliPatra

काठमाडौँ। नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बहिष्कार गर्ने घोषणा गरेका छन्। संक्रमणकालीन न्यायसम्बन्धी छलफल गर्ने समितिको सभापति माओवादी केन्द्रको सांसद बन्न नहुने सांसद शर्माको भनाइ छ। सभापतिले सभापतित्व नछोडे बैठक बहिष्कार गर्ने घोषणा सांसद शर्माले गरेका हुन्। कानुन समितिको सभापति माओवादी केन्द्रकी सांसद विमला सुवेदी हुन्। मंगलबार […]

गैरसंसदीय अभ्यास गरिरहने एमालेलाई ‘फेस सेभिङ’ गर्न दिनुहुन्न : कांग्रेस सांसद

काठमाडौं, १८ साउन । नेपाली कांग्रेसका नेता एवं सांसद श्याम घिमिरेले प्रमुख प्रतिपक्ष नेकपा एमालेले गैरसंसदीय अभ्यास गरिरहेको आरोप लगाएका छन् । ‘उच्चस्तरीय छानबिन समिति वा संसदीय समिति कानुनभन्दा माथि हुँदैनन् । यस्ता समिति धेरै बने, प्रतिवेदन बने, थन्किए । यसले कानुन बमोजिम भइरहेका अनुसन्धानमा नै नोक्सान पुर् याउन सक्छ । संसद् चल्न नदिएर भन्दा […]

फरार र निलम्बित सांसद पनि लिए शपथ

काठमाडौं, पुस ८ । भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहरेका नेपाली कांग्रेस सांसद टेकप्रसाद गुरुङ र हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीले प्रतिनिधिसभा सदस्यका रूपमा शपथ लिएका छन् । कानुनअनुसार गुरुङ स्वतः निलम्बनमा परेका र कानुनी हिसाबले फरार सूचीमा रहेकाहरूले नै कानुन बनाउने सभाको शपथ लिएका हुन् । सशस्त्र प्रहरीका असई […]

फरार र निलम्बित सांसद पनि लिए शपथ

भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहरेका नेपाली कांग्रेस सांसद टेकप्रसाद गुरुङ र हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीले प्रतिनिधिसभा सदस्यका रूपमा शपथ लिएका छन् । कानुनअनुसार गुरुङ स्वतः निलम्बनमा परेका र कानुनी हिसाबले फरार सूचीमा रहेकाहरूले नै कानुन बनाउने सभाको शपथ लिएका हुन् । सशस्त्र प्रहरीका असई थमन विक हत्या अभियोगमा प्रहरीको फरार सूचीमा रहेका महतोले महोत्तरी-१ बाट एमालेको उम्मेदवार बनेर निर्वाचन भए । २०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका

बलात्कारका मुद्दामा उजुरी दिने हदम्याद हटाउन संसदमा सङ्कल्प प्रस्ताव

काठमाडौं : सङ्घीय संसद् सचिवालयमा बलात्कारसम्बन्धी घटनामा उजुरी दिने हदम्याद हटाउन कानुन संशोधनको माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस सांसद डा डिला सङ्ग्रौला पन्त, प्रमिला राई, रङ्गमती शाही र सुजाता परियारले बलात्कारसम्बन्धी घटनामा उजुरी दिने हदम्याद हटाउन कानुन संशोधनको माग गर्दै सोमबार प्रतिनिधिसभा नियमावली, २०७५ को नियम…

व्यवसायीहरू मन्त्री बन्न पाउने कि नपाउने कानुन बनोस्: कांग्रेस सांसद राजभण्डारी

यस्तो कानुन बनाउन ढिला नगर्न उनले संसदमै रहेका कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि ध्यानाकर्षण गराएका थिए। ‘कानुन मन्त्री यहीँ हुनुहुन्छ, यथाशीघ्र यस्तो नियम बनाउनुपर्छ। ढिला नहोस्,’ उनले भने।

व्यवसायीहरु मन्त्री बन्न पाउने/नपाउने कानुन बनोस्– दिव्यमणी राजभण्डारी

कांग्रेस सांसद दिव्यमणी राजभण्डारीले संसदमा व्यवसायीहरु मन्त्रीहरुको विषयमा कुरा उठाएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले नियम कानुन बनाएर व्यवसायीहरु मन्त्री बन्न पाउने/नपाउने कुराको टुंगाे लगाउनुपर्ने बताएका हुन् ।  बैठकमा उनले भने, ‘अहिले...