स्पट म्याच फिक्सिङमा ४ नेपाली र ६ विदेशी संलग्न : सीआईबी

काठमाडौं । नेपालमा हालै सम्पन्न टी–२० लिगमा विभिन्न व्यक्ति संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । सो प्रतियोगितमा ‘स्पट म्याच फिक्सिङ’ भएको निष्कर्ष निकालेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ । उक्त प्रतियोगिता गर्न नेपाल क्रिकेट संघले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई जिम्मा दिएको थियो । उक्त प्रतियोगितामा विभिन्न भूमिकामा रहेका व्यक्तिहरू नै […]

सम्बन्धित सामग्री

‘हाई प्रोफाइल’ संलग्न ठूला अपराधमा अनुसन्धान गर्न प्रहरीलाई अवसर र चुनौति

दिपक श्रेष्ठ र गृष्मा राजभण्डारी काठमाडौं । राजनीतिक हाई प्रोफाइल संलग्न राज्य संरक्षित तीन वटा अपराध अनुसन्धान कहाँ गएर टुंगिन्छ भन्नेमा आम चासोको विषय बनेको छ । एकातिर सुशासनको भोक अर्कातिर सरकार टिकाउने बाध्यतामा रहेको पुष्पकमल दाहाल नेतृत्वको सरकारका लागि भ्रष्टाचारविरुद्धको अभियान प्रतिष्ठाको सवाल बनेको छ । नेपाल प्रहरीको अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको यो […]

अख्तियारले गरेको थियो सचिव राउतलाई मुद्दा नचलाउने निर्णय

२४ असार, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट ललितानिवास जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नचलाउने निर्णय गरेको पाइएको छ । आयोगले २२ माघ २०७६ मा ललितानिवास जग्गा हिनामिना प्रकरणमा संलग्न १७६ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यसक्रममा पेश […]

क्रिप्टोकरेन्सी, हाइपरफण्डलगायतका अनलाइन व्यापारमा संलग्नमाथि सीआईबी आक्रामक

क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङ जस्ता व्यवसाय गैरकानूनी रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले त्यस्ता व्यवसायमा संलग्न जो कोहीलाई पनि कडा कारवाही हुने चेतावनी दिएको छ । ब्युरोले आइतबार एक सूचना जारी गरी यस्ता व्यवसाय नेपालमा प्रतिबन्ध भइसकेकाले ब्यूरोबाट सूक्ष्म निगरानी भइरहेको तथा विगतमा संलग्न व्यक्तिउपर अनुसन्धान गरी कानूनी कारवाहीसमेत जारी रहेका सन्दर्भमा उक्त व्यवसाय सञ्चालन तथा कारोबार नगर्न नगराउन अनुरोध गरेको छ । नेपाल राष्ट्र बैंक ऐन,

क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङमा संलग्न नहुनूः सीआईबी

काठमाडौँ– क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङलगायतका कारोबारमा संलग्न नहुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आग्रह गरेको छ। ब्युरोले आइतबार विज्ञप्ति जारी गर्दै यस्ता क्रियाकलापमा संलग्न नरहन र संलग्न रहेको पाइए कडाइका साथ कानुनी कारबाहीमा ल्याइने बताएको हो। विज्ञप्तिमा यसअघि नै नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङ लगायतको कारोबारलाई गैरकानुनी रहेको बताइसकेको उल्लेख […]

ललिता निवास जग्गा प्रकरण : सुवेदी दम्पती रिहा

काठमाडौँ – ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका सुवेदी दम्पती रिहा भएका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सकाएर बुझाएको अभियोगपत्र सरकारी वकिल कार्यालयले फिर्ता गरेपछि उनीहरूलाई हाजिरी जमानीमा रिहा गरिएको प्रहरी उपरीक्षक तथा ब्युरोका प्रवक्ता श्यामकुमार महत्तोले बताए। ‘हामीले अनुसन्धानको क्रममा २५ दिनभन्दा धेरै राख्न मिल्दैन। त्यसैले अनुसन्धान सकाएर खोजेको […]

ललिता निवास प्रकरणमा सिआईबीको अनुसन्धान : डेढसयजना कर्मचारी मात्र संलग्न

मुलुकका पूर्व प्रधानमन्त्रीदेखि उच्च तहका राजनीतिक तथा प्रशासनिक नेतृत्वको संलग्नता रहेको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको छानबिन गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नयाँ तथ्यहरु फेला पारेको छ । सीआईबीले टिकिन्छा गुठीका नाममा जग्गा नामसारी गरी त्यसमा नक्कली मोही खडा गर्ने कार्यमा संलग्न रहेको भन्दै बाबुराम भट्टराई नेतृत्वको तत्कालीन मन्त्रिपरिषद् र सोही मन्त्रिपरिषद्अन्तर्गतको …

बैंकिङ कसुरमा संलग्न रहेको आरोपमा १ जना पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार बैंकिङ कसुरमा संलग्न रहेको आरोपमा काभ्रेका सुमन खरेललाई पक्राउ गरिएको छ । उनले १ बैंकको १ करोड ७९ लाख बैंकमा जम्मा गर्नुपर्ने रकम जम्मा नगरी बैंकको सम्पत्ति अपचलन गरेको आरोपमा पक्राउ गरिएको सीआईवीका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । उच्च अदालत पाटनबाट म्याद थप गरी उनको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । खरेल सिन्धु विकास बैंकका शाखा प्रमुख समेत भएको प्रहरीले जनाएको छ ।

भक्तमान श्रेष्ठ अपहरणमा संलग्न फरार अभियुक्त पक्राउ

बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न थप एकजना पक्राउ परेका छन् । अपहरणमा संलग्न भई पुनरावेदन अदालतबाट ९ वर्षको कैद सजाय सुनाइएका राजेन्द्र पण्डितलाई सीआईबी टोलीले मंगलबार पक्राउ गरेको हो । पुनरावेदन अदालत, हेटौँडा इजलासले ९ वर्ष कैद र ५० हजार जरिवाना ठहर गरेका नुवाकोटको साविकको चारघरे ३ मुलाबारी स्थायी घर भएका राजेन्द्र पण्डितलाई सीआईबीको टोलीले नुवाकोटबाट पक्राउ गरेको हो । लामो समय भारतमा लुकिछिपी बस्दै आएका पण्डित नेपाल आएको थाहा पा

खेल मिलेमतोमा आयोजकसहित १० जना संलग्न : सीआईबी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हालै त्रिवि मैदान कीर्तिपुरमा सम्पन्न नेपाल टी–२० क्रिकेट लिगमा खेल मिलेमतोमा १० जना संलग्न रहेको जनाएको छ ।