२४ असार, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट ललितानिवास जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नचलाउने निर्णय गरेको पाइएको छ । आयोगले २२ माघ २०७६ मा ललितानिवास जग्गा हिनामिना प्रकरणमा संलग्न १७६ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यसक्रममा पेश […]