‘हाई प्रोफाइल’ संलग्न ठूला अपराधमा अनुसन्धान गर्न प्रहरीलाई अवसर र चुनौति

दिपक श्रेष्ठ र गृष्मा राजभण्डारी काठमाडौं । राजनीतिक हाई प्रोफाइल संलग्न राज्य संरक्षित तीन वटा अपराध अनुसन्धान कहाँ गएर टुंगिन्छ भन्नेमा आम चासोको विषय बनेको छ । एकातिर सुशासनको भोक अर्कातिर सरकार टिकाउने बाध्यतामा रहेको पुष्पकमल दाहाल नेतृत्वको सरकारका लागि भ्रष्टाचारविरुद्धको अभियान प्रतिष्ठाको सवाल बनेको छ । नेपाल प्रहरीको अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको यो […]