जलवायु परिवर्तनका कारण पछिल्लो समय हिमाली जिल्लामा समेत डेंगु र मलेरिया रोगको प्रकोप देखिनु जलवायु परिवर्तन प्रमुख कारण रहेको बताइएको छ ।
नेपालमा जलवायु परिवर्तनका कारण स्वास्थ्यमा परेको असरका बारेमा विश्व स्वाथ्य संगठनले आयोजना गरेको कार्यशाला गोष्ठीमा बोल्ने बक्ताहरुले त्यसतर्फ सचेत रहनआग्रह गरेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशील प्याकुरेलले …