इलाम । इलाम अस्पतालमा कीट अभाव भएपछि बिरामीले निःशुल्क जाँच गराउने रोग जाँच्न पनि पैसा तिर्नुपरेको छ । डेंगु र मलेरिया जाँच गराउन पैसा तिर्नुपरेको हो । करिब सातायता बिरामीले डेंगु र मलेरियालगायत जाँच गराउन पैसा तिर्नुपरेको बताएका छन् । अस्पतालले सरकारी तवरबाट कीट प्राप्त भएसम्म यस्ता बिरामीको निःशुल्क जाँच गर्ने तर अस्पतालले किनेको कीटको […]
The post इलाम अस्पतालमा डेंगु र मलेरिया जाँच गर्न पैसा तिर्नुपर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
जलवायु परिवर्तनका कारण तराईको कीटजन्य औलो (मलेरिया), डेंगु, कालाज्वरलगायत रोगहरू गर्मी ठाउँबाट पहाड एवं हिमालतिर सरिरहेका छन् । यसले यी रोग नियन्त्रणमा चुनौती थपिएको छ ।
नेपालमा मात्र नभई प्रत्येक वर्ष विश्वभरि नै डेंगु संक्रमण फैलिने गरेको छ । विशेष गरी डेंगु, चिकनगुनिया, जिकार मलेरिया संक्रमण फैलाउने लामखुट्टेको अनुकूल मौसममा प्रत्येक वर्ष लाखौँ मानिस प्रभावित हुने गरेका...
कञ्चनपुरमा पनि डेंगु र मलेरियाका बिरामी देखिन थालेका छन् । केही दिनयता स्वास्थ्य संस्थाहरूमा भाइरल ज्वरोको प्रकोपसंँगै डेंगु र मलेरियाका बिरामी देखिन थालेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गतसाता गरिएको परीक्षणमा ४ जनामा डेंगु देखिएको छ । दोधारा चाँदनी नगरपालिकामा २० जनाको परीक्षण गर्दा डेंगु देखिएको हो ।
काभ्रे : जिल्लामा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको सङ्क्रमण बढ्दै गएको पाइएको छ। करिब महिनाअघि पाँचखालमा देखिएको डेंगुको संक्रमण हाल तीन स्थानीय तहको नौ जनामा पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। काभ्रेपलाञ्चोकमा तीन वर्षपछि गत असार दोस्रो साता पाँचखालमा भेटिएका डेंगु संक्रमित जिल्ला बाहिरका हुन्। ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेंगु रोगको संक्रमण भेटिएको थियो। पाँचखालमा भेटिएका संक्रमितको भने काठमाडौंस्थित एक अस्पतालमा उपचार भ
मच्छड मतिका मान्छेहरुले पनि यही मच्छडलाई गुरु थापेर देशको शरीरबाट रगत झिक्ने कला जानेका छन्। उनीहरुले पनि बाहिर सदाचारको गुनगुन धुनमा तान पूरा बजाउँदै भित्रभित्र मुलुकको रक्त धमनीबाट अरुले थाहै नपाउने गरी घुटघुट रगत चुसिरहेछन्। देशलाई मलेरिया र डेंगु रोगबाट संक्रमित गरिरहेछन्।
झरी सुरु भइसकेको छ। झरीको मौसममा मलेरिया, डेंगु, डायरिया, टाइफाइड, रुघाखोकीलगायत रोग लाग्ने जोखिम बढी हुने भएकाले झरीमा स्वास्थ्यको अतिरिक्त ख्याल राख्नुपर्छ।
जलवायु परिवर्तनका कारण पछिल्लो समय हिमाली जिल्लामा समेत डेंगु र मलेरिया रोगको प्रकोप देखिनु जलवायु परिवर्तन प्रमुख कारण रहेको बताइएको छ ।
नेपालमा जलवायु परिवर्तनका कारण स्वास्थ्यमा परेको असरका बारेमा विश्व स्वाथ्य संगठनले आयोजना गरेको कार्यशाला गोष्ठीमा बोल्ने बक्ताहरुले त्यसतर्फ सचेत रहनआग्रह गरेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशील प्याकुरेलले …