झरीमा स्वस्थ रहने १२ सामान्य घरेलु उपाय

झरी सुरु भइसकेको छ। झरीको मौसममा मलेरिया, डेंगु, डायरिया, टाइफाइड, रुघाखोकीलगायत रोग लाग्ने जोखिम बढी हुने भएकाले झरीमा स्वास्थ्यको अतिरिक्त ख्याल राख्नुपर्छ।