काठमाडौं । होण्डाको मोटरसाइकल तथा स्कुटरमा मूल्य वृद्धि भएको छ । नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले मोटरसाइकल तथा स्कुटर मूल्य मोडल अनुसार १ हजारदेखि ५ हजार रुपैयाँसम्म बढाएको हो । कम्पनीले होण्डा एनएक्स २०० को मूल्य सबैभन्दा धेरै ५ हजार रुपैयाँ बढाएको छ । यसअघि ४ लाख ८४ हजार ९०० रुपैयाँ रहेको […]