काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाको बाँकी काम पीडितलाई न्याय र विश्वका लागि अनुकरणीय हुनेगरी टुंग्याउने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियाको बाँकी रहेको संक्रमणकालीन न्यायसँग सम्बन्धित रहेको विषय चाँडै टुंगोमा पुर्याउन राजनीतिक तहमा समझदारी बनेको बताए । उनले भने, ‘नेपाली मौलिकतासहित टुंगोमा पुगेको शान्ति प्रक्रियामार्फत् […]