काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आचारसंहिताको पालनामा कडाइ गर्न र आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउन भन्दै चार तहको संयन्त्र बनाएको छ । गत २५ चैतबाट स्थानीय तह निर्वाचन २०७९ का लागि निर्वाचन आचारसंहिता जारी गरेको आयोगले निर्वाचन आयोग ऐनको दफा २३ ले दिएको अधिकार प्रयोग गरी केन्द्र, जिल्ला, निर्वाचन क्षेत्र र […]
The post निर्वाचन आचारसंहितामा कडाइ appeared first on राजधानी राष्ट्रिय दैनिक.