काठमाडौं । टोयोटाले आफ्नो चर्चित एसयूभी ‘रेज’ नेपाल ल्याउने भएको छ । सब फोर मिटर सेग्मेन्टमा बजारमा आउने राइज मूल्यको हिसावले भने हुन्डाई क्रेटा, स्कोडा कुशक, किया सेल्टोससँग नजिक हुने अनुमान गर्न सकिन्छ । गतवर्षबाट जापानमा विक्री सुरु भएको ‘रेज’ सम्भवत दशैंअघि नै नेपाल आउन सक्ने छ । टोयोटाको आधिकारीक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेटका अनुसार […]