काठमाडौं । टोयोटाको नयाँ एसयूभी राइज नेपाल आएको छ । यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नेपाल ल्याएको राइज केही दिनपछि विक्री सुरु गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । नेपालमा राइज ४ भेरियन्टमा विक्री सुरु गर्ने तयारी गरिएको भएपनि अहिले राइजको दुई भेरियन्ट मात्रै नेपाल आइपुगेको हो । अहिले १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिनमा मात्रै राइज […]