काठमाडौं । टोयोटाको आधिकारीक विक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले सब फोर मिटर एसयूभी ‘राइज’को बुकिङ खुल्ला गरेको छ । कम्पनीले नोभेम्बर अन्तिम वा डिसेम्बर पहिलो साता बजारमा सार्वजनिक गर्ने योजना सहित राइजको बुकिङ खुल्ला गरेको हो । टोयोटा राइज दुई भेरियन्टमा नेपाल आउने अनुमान गरिएको छ । कम्पनीले ल्याउने राइजको अटोमेटीक भेरियन्टको मूल्य ७२ लाख […]