रौतहट बौधीमाईको मेयर, उपमेयर नै जित्यो नेकपा एसले

काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटको बौधीमाई नगरपालिकाको मेयरमा उनकै पार्टीका उम्मेदवार प्रदीपकुमार यादव निर्वाचित भएका छन् । ४८१० मत ल्याएर यादव विजयी हुँदा उनका प्रतिस्पर्धी जसपाका राजिव यादवले ४६२४ मत पाए । त्यस्तै उपमेयरमा पनि नेकपा एसकै प्रमिलादेवी ४८९४ मतसहित विजयी भइन् । उनकी प्रतिस्पर्धी जसपाकी सीमा नेशाले ४४८१ मत पाइन् […]

सम्बन्धित सामग्री

एमालेले ५ महानगरपालिकाको मेयर हार्दा ३ मा उपमेयर जित्यो

काठमाडौं, ११ जेठ । देशका ६ मध्ये ५ महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार हारिसेकेका छन् । काठमाडौं महानगरपालिकामा एमालेका मेयरका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा रहेर प्रतिष्पर्धामा छन् । एमालेले ५ महानगरपालिकाको मेयरमा हार व्यहोरिसक्दा काठमाडौंमा पनि गुमाउने निश्चितप्रायः छ । निर्वाचन परिणाम आएका पोखरामा नेकपा एसका धनराज आचार्य, भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल, […]

महामन्त्री शर्माको गृहनगरमा एमालेले जित्यो मेयर र उपमेयर

काठमाडौं, जेठ १० । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर झापाको मेचीनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेचीनगरमा नेकपा एमालेले मेयर र उपमेयर जितेको हो। एमालेका मेयर उम्मेदवार गोपालचन्द्र बुढाथोकी २६ हजार चार सय ७८ मतसहित निर्वाचित भए भने कांग्रेसका इन्द्रबहादुरले २१ हजार तीन सय ११ मतमात्रै ल्याएका छन्। उपमेयर पनि एमालेले जितेको […]

कञ्चनपुरको पुनर्वासमा काँग्रेसले जित्यो मेयर-उपमेयर

कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका मेयरका उम्मेदवार तोयप्रसाद शर्मा र उपमेयरका उम्मेलवार भुलियाकमारी राना विजयी भएका हुन् ।शर्माले १० हजार ६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम पुजाराले ४ हजार ६ सय ७४ मतमात्र पाए । एकीकृत समाजवादीका जीवनराज थापाले ३ हजार ७ सय ३४ मत प्राप्त गरे । उपमेयरमा निर्वाचित रानाले ७ हजार ३ सय ४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका धोखे रानाले ५ हजार ४ सय ९२ मत पाए ।एमालेकी सुशि

उर्लाबारीकाे मेयर उपमेयर एमालेले जित्यो

५ जेठ, विराटनगर । पाँच वर्षअघि नेपाली काङ्ग्रेसले जितेकाे उर्लाबारी नगरपालिकाकाे मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । उर्लाबारीमा सत्तारूढ दलसँग गठबन्धन नगरी नेपाली काङ्ग्रेस एक्लै चुनावमा हाेमिएकाे थियाे । काङ्ग्रेसबाट निवर्तमान मेयर खड्ग फागो उम्मेदवार बनेका थिए । उनलाई पराजित गर्दै एमालेका गंगाप्रसाद खरेल मेयरमा निर्वाचित भएका हुन् । खरेलले १२ […]

औरहीको मेयर उपमेयर दुवै लोसपाले जित्यो

५ जेठ, महोत्तरी । महोत्तरीको औरही नगरपालिकाको मेयर उपमेयर दुवै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले जितेको छ । मेयरमा प्रदीपकुमार खड्का ६ हजार ६७ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिलकुमार यादवले ५ हजार ७४७ मत पाए । यस्तै उपमेयरमा लोसपाकै रेणु झा निर्वाचित भइन् । उनले ५ हजार ८०८ मत पाइन् । […]

गठबन्धनलाई हराउँदै घोराहीमा एमालेले जित्यो मेयर-उपमेयर

सत्ता गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । एमालेका नरुलाल चौधरी ५ हजार ३ सय ६० मतान्तरले विजयी भएका हुन् । उनले ३१ हजार ७ सय २८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्माले २६ हजार ३ सय ६८ मत मात्र पाए ।यस्तै उपप्रमुखमा पनि एमालेकी हुमाकुमारी डिसी विजयी भएकी छन् । उनले ३० हजार ४ सय ३ मत पाउँदा निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट काँग्रेसका भूपबहादुर डाँगीले ३० हजार ३ सय ५४ मत मात्र पाए ।डाँगी २०७४ मा प्रमुख

सिके राउतको पार्टीले सप्तरीमा जित्यो मेयर र उपमेयर

सुधा देव/सप्तरी, ४ जेठ : सप्तरीको कंकालिनी नगरपालिकाको नगरप्रमुखमा जनमत पार्टीका विरेन्द्र माझी विजयी भएका छन्। उनीले ६ हजार ४०७ मत ल्याएर विजय भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी जनता सामासवादीका शैलेश साहले ६ हजार २४६ मत ल्याए। साह २०७४ सालको निर्वाचनमा राजपाबाट मेयर पदमा निर्वाचित भएका थिए। उपमेयरमा जसपाकी सरिता यादव पुन: उपमेयर पदमा ६ […]

गुल्मीको मुसिकोट र तनहुँको बेसीशहरमा मेयर र उपमेयर दुवै पदमा एमालेले जित्यो

जेठ ३, काठमाडौं । गुल्मीको मुसिकोट र लमजुङको बेसीशहर नगरपालिकाको मेयर र उपमेयर नेकपा एमालेले जितेको छ ।  गुल्मीमा मेयरमा जीवलाल खरेल जीवन र उपमेयरमा गंगा श्रेष्ठ निर्वाचित भएका हुन् । मेयरमा निर्वाचित एमालेका खरेलले ७ हजार ३९९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका हरिनारायण सापकोटाले ६ हजार ६ सय ६ मत ल्याए । ७ हजार ११ मत ल्याएर श्रेष्ठले उपमेयर जित्दा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एकीकृत सामाजवादीका श्रीराम महतले ६ हजार ३२३ मत ल्याए । त्यस्तै, लमजुङको बेसीशहर नगरपालिकाको मेयर र उपमेयरमा पनि नेकपा एमाले विजयी भएको छ । मेयरमा गुमानसिंह अर्याल र उपमेयरमा पदमा गुरुङ निर्वाचित भएका हुन् । अर्यालले ९ हजार ४ सय ७९ मत ल्याएर मेयरमा निर्वाचित हुँदा उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका श्रीकान्त घिमिरेले ७ हजार ४ सय ७१ मत ल्याए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि अर्याल मेयरमा निर्वाचित भएका थिए । उपमेयरमा निर्वाचित गुरुङले ८ हजार ७ सय १४ मत ल्याएर निर्वाचित हुँदा उनको  निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका हरिजङ तामाङले ४ हजार ६ सय ९९ मत ल्याए ।

रोल्पा नगरपालिकाको मेयर र उपमेयर दुवै माओवादी केन्द्रले जित्यो

काठमाडौं, २ जेठ । रोल्पा नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) का सुरेन्द्र थापा घर्ती विजयी भएका छन् । उनले ७ हजार ६ सय तीन मत प्राप्त गरेका छन् । उनले निकटमत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर थापालाई पराजित गरेका छन् । शेरबहादुरले ३ हजार ६ सय ५८ मत प्राप्त गरे । मेयरमा एमालेका उम्मेद्धवार घनश्याम आचार्यले […]

मेयर/अध्यक्ष तथा उपमेयर/उपाध्यक्षमा कहाँ कुन पार्टीले जित्यो ?

काठमाण्डाै - गएको वैशाख ३० गते भएको पालिका चुनाव अन्तर्गत अहिलेसम्म २२ वटा पालिकाको नतिजा आएको छ । २२ पालिकामध्ये एमालेले ९ वटा पालिका जितेको छ । त्यस्तै कांग्रेसबाट अध्यक्षका उम्मेदवार ८ वटामा पालिकामा निर्वाचित भएका छन् । अहिलेसम्म मेयर/अध्यक्ष तथा उपमेयर/उपाध्यक्षमा कहाँ कुन पार्टीले जित्यो हेर्नुस् : प्रमुख पदकाे नतिजा  एमाले  १. सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका २.‍ मनाङ ङिस्याङ गाउँपालिका ३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका ४. मनाङको चामे गाउँपालिका ५. वरागुङ्ग म...