सुधा देव/सप्तरी, ४ जेठ : सप्तरीको कंकालिनी नगरपालिकाको नगरप्रमुखमा जनमत पार्टीका विरेन्द्र माझी विजयी भएका छन्। उनीले ६ हजार ४०७ मत ल्याएर विजय भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी जनता सामासवादीका शैलेश साहले ६ हजार २४६ मत ल्याए। साह २०७४ सालको निर्वाचनमा राजपाबाट मेयर पदमा निर्वाचित भएका थिए। उपमेयरमा जसपाकी सरिता यादव पुन: उपमेयर पदमा ६ […]