कञ्चनपुरको पुनर्वासमा काँग्रेसले जित्यो मेयर-उपमेयर

कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका मेयरका उम्मेदवार तोयप्रसाद शर्मा र उपमेयरका उम्मेलवार भुलियाकमारी राना विजयी भएका हुन् ।शर्माले १० हजार ६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम पुजाराले ४ हजार ६ सय ७४ मतमात्र पाए । एकीकृत समाजवादीका जीवनराज थापाले ३ हजार ७ सय ३४ मत प्राप्त गरे । उपमेयरमा निर्वाचित रानाले ७ हजार ३ सय ४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका धोखे रानाले ५ हजार ४ सय ९२ मत पाए ।एमालेकी सुशि

सम्बन्धित सामग्री

एमालेले जित्यो बाराको पचरौता नगरपालिकाको मेयर उपमेयर

जसपाका रमेश यादवलाई पराजित गर्दै मेयरमा एमालेका जलन्दर सिंह जैसवार निर्वाचित भएका हुन् ।

रौतहट बौधीमाईको मेयर, उपमेयर नै जित्यो नेकपा एसले

काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटको बौधीमाई नगरपालिकाको मेयरमा उनकै पार्टीका उम्मेदवार प्रदीपकुमार यादव निर्वाचित भएका छन् । ४८१० मत ल्याएर यादव विजयी हुँदा उनका प्रतिस्पर्धी जसपाका राजिव यादवले ४६२४ मत पाए । त्यस्तै उपमेयरमा पनि नेकपा एसकै प्रमिलादेवी ४८९४ मतसहित विजयी भइन् । उनकी प्रतिस्पर्धी जसपाकी सीमा नेशाले ४४८१ मत पाइन् […]

कांग्रेसले जित्यो तनहुँको भानु नगरपालिकाको मेयर-उपमेयर

एमालेका सीताराम बजगाईंलाई पराजित गर्दै कांग्रेसका आनन्दराज त्रिपाठी मेयरमा निर्वाचित भएका हुन् ।

उर्लाबारीकाे मेयर उपमेयर एमालेले जित्यो

५ जेठ, विराटनगर । पाँच वर्षअघि नेपाली काङ्ग्रेसले जितेकाे उर्लाबारी नगरपालिकाकाे मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । उर्लाबारीमा सत्तारूढ दलसँग गठबन्धन नगरी नेपाली काङ्ग्रेस एक्लै चुनावमा हाेमिएकाे थियाे । काङ्ग्रेसबाट निवर्तमान मेयर खड्ग फागो उम्मेदवार बनेका थिए । उनलाई पराजित गर्दै एमालेका गंगाप्रसाद खरेल मेयरमा निर्वाचित भएका हुन् । खरेलले १२ […]

औरहीको मेयर उपमेयर दुवै लोसपाले जित्यो

५ जेठ, महोत्तरी । महोत्तरीको औरही नगरपालिकाको मेयर उपमेयर दुवै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले जितेको छ । मेयरमा प्रदीपकुमार खड्का ६ हजार ६७ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिलकुमार यादवले ५ हजार ७४७ मत पाए । यस्तै उपमेयरमा लोसपाकै रेणु झा निर्वाचित भइन् । उनले ५ हजार ८०८ मत पाइन् । […]

गठबन्धनलाई हराउँदै घोराहीमा एमालेले जित्यो मेयर-उपमेयर

सत्ता गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । एमालेका नरुलाल चौधरी ५ हजार ३ सय ६० मतान्तरले विजयी भएका हुन् । उनले ३१ हजार ७ सय २८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्माले २६ हजार ३ सय ६८ मत मात्र पाए ।यस्तै उपप्रमुखमा पनि एमालेकी हुमाकुमारी डिसी विजयी भएकी छन् । उनले ३० हजार ४ सय ३ मत पाउँदा निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट काँग्रेसका भूपबहादुर डाँगीले ३० हजार ३ सय ५४ मत मात्र पाए ।डाँगी २०७४ मा प्रमुख

गठबन्धनलाई हराउँदै चैनपुरमा एमालेले जित्यो मेयर–उपमेयर

संखुवासभाको चैनपुर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका मेयरका उम्मेदवार कृष्णकुमार तामाङ ६ हजार ७५७    सहित निर्वाचित भएका हुन् । उनले नेपाली काँग्रेसका ज्ञानबहादुर कार्कीलाई ८१७ मतान्तरले पराजित गरेका छन् । काँग्रेसका कार्कीले ५ हजार ९४० मात्र प्राप्त गरे । चैनपुरको उपमेयरमा पनि एमालेकै ए...

सर्लाही बलराको मेयर, उपमेयर नै माओवादीले जित्यो

जनकपुरधाम । सर्लाहीको बलरा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरिएको मतपरिणाम अनुसार मेयरमा रामशंकर प्रसाद कुशवाहा ४ हजार ६४३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी लोसपाका अभयकुमार सिंहले ३ हजार ६३१ मत पाए । यस्तै उपमेयरमा कोशीला देवी निर्वाचित भएकी छन् […]