बन्चरेडाँडामा कार्तिकबाट फोहोर बिसर्जन थाल्छौं : राज्यमन्त्री मानन्धर

४ असोज, काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जनताको चाहना बमोजिम सरकारले विकासका कामलाई तीब्रता दिएको बताएका छन् । आइतबार नुवाकोट-धादिङको सीमा क्षेत्रस्थित बन्चरेडाँडामा पुगेका मन्त्री मानन्धरले मानन्धरले असोज महिनाभित्र ल्याण्डफिल्ड साईटको पहिलो चरणको निर्माण …