काठमाडौं : माइतीघरमण्डला यतिखेर पुन: आन्दोनले आक्रान्त बनेको छ। विभिन्न संघ संस्था व्यक्ति र समूहले केही न केही माग राखेर आन्दोलन गरिरहने यस माइतीघर-बानेश्वर सडकखण्ड यतिबेला शिक्षक र स्वास्थ्यकर्मीको आन्दोलनले झन् तातेको छ।सरकारले भदौ २७ गते संसद्मा पेस गरेको विद्यालय शिक्षा धेयकविरुद्ध देशभरका शिक्षक माइतीघर मण्डलामा जम्मा भए। करिब १ लाख शिक्षक माइतीघरमा जम्मा भएको दाबी गरिएको उक्त आन्दोलन असोज ३ गतेबाट चर्कियो। तीनदिन माइतीघर नै कब्जा गरेर उक्त आन्दोलन