सडकमै सुतेर आन्दोलन गर्ने शिक्षकहरुको घोषणा

काठमाडौं, ८ असोज। आन्दोलनमा रहेका शिक्षकहरूले आज सडकमा सुतेर आन्दोलन गर्ने घोषणा गरेका छन्। हजारौँको संख्यामा आन्दोलनमा रहेका राहत शिक्षक,बालविकास शिक्षक,पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो सडकमै सुतेर आन्दोलन गर्ने भएका हुन्। राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै उनीहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाउन लागेका हुन्। आन्दोलनरत शिक्षकहरु दिउँसो १२बजेतिर सडकमा आधा घण्टा लम्पसार परेर पल्टिने बताएका छन्।

सम्बन्धित सामग्री

कोशी प्रदेशको पुनः नामाकरणका लागि आन्दोलन चर्काउने घोषणा

जातीय पहिचानसहितको प्रदेशको माग गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएका पहिचान पक्षधर जातीय समूहले आन्दोलन चर्काउने घोषणा गरेका छन् । कोशी प्रदेश नामाकरणको निर्णयप्रति असन्तुष्टि जनाउँदै पूर्वका जातीय समूह संगठीत भएर आन्दोलन चर्काउने घोषणा गरेका हुन्।...

मिटर ब्याज पीडितद्वारा आन्दोलन घोषणा

१७ पुस, जनकपुरधाम । सिराहाका मिटर ब्याज घटना पीडितहरु आन्दोलन घोषणा गरेका छन् । आफूहरुको मागप्रति सरकार वेवास्ता गरिरहेको भन्दै मधेश प्रदेश मिटर ब्याज घटनाका संघर्ष समितिले मंगलबारदेखि आन्दोलन गर्ने घोषणा गरेका हुन् । आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार गोलबजारमा दबाबमूलक र्‍याली प्रदर्शन गर्ने उनीहरूले बताएका छन् । त्यसपछि थप आन्दोलनका कार्यक्रम तय गरी सशक्त रुपले […]

राष्ट्रपतिको कदमविरुद्ध जसपाले घोषणा गर्‍यो आन्दोलन

७ असोज, जनकपुरधाम । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम विरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले चरणबद्ध आन्दोलन घोषणा गरेको छ । जसपाको मधेस प्रदेश कमिटीले राष्ट्रपति भण्डारीको राजीनामा माग्दै चरणबद्ध आन्दोलन घोषणा गरेको हो । बिहीबार भर्चुअल मार्फत बसेको जसपा मधेश प्रदेश कमिटी बैठकले शनिवारदेखि चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको मुख्य […]

पेट्रोलियम ढुवानी व्यवसायीको फेरि आन्दोलन घोषणा

काठमाडौँ । पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन घोषणा गरेका छन् । गत २१ साउनदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेर फिर्ता लिएको पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलन घोषणा गरेको हो । निगमले सहमति पालना नगरेपछि व्यवसायीहरु पुनः आन्दोलित हुन बाध्य भएको महासंघले जनाएको छ । महासंघको विज्ञप्तिमा उल्लेख छ, ‘१ भदौसम्म ढुवानी भाडा वृद्धि […] The post पेट्रोलियम ढुवानी व्यवसायीको फेरि आन्दोलन घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पेट्रोलियम ढुवानी व्यवसायीको फेरि आन्दोलन घोषणा

काठमाडौँ । पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन घोषणा गरेका छन् । गत २१ साउनदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेर फिर्ता लिएको पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलन घोषणा गरेको हो । निगमले सहमति पालना नगरेपछि व्यवसायीहरु पुनः आन्दोलित हुन बाध्य भएको महासंघले जनाएको छ । महासंघको विज्ञप्तिमा उल्लेख छ, ‘१ भदौसम्म ढुवानी भाडा वृद्धि […]

प्रहरी समायोजनका लागि आन्दोलन गर्ने मधेस सरकारको घोषणा

काठमाडौँ । प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । बुधबार प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका हुन् । यही साउन २२ गते सबै दलका प्रदेशसभा सदस्यसहित सबै मन्त्रीहरूको उपस्थितिमा प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यतालिका रहेको उनले बताए । सातदिने […]

चुनाव घोषणा गराउन एमालेले दबाबमूलक आन्दोलन गर्ने

प्रमुख विपक्षी दल एमालेले स्थानीय चुनाव घोषणा गराउन सरकारविरुद्ध दबाबमूलक आन्दोलन घोषणा गरेको छ । एमाले केन्द्रीय सचिवालयको बुधबारको बैठकले सातवटै प्रदेशमा दबाबमूलक आन्दोलन घोषणा गरेको छ ।  निर्वाचन आयोगले आगामी ४ जेठमा...

यातायात व्यवसायीद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले भाडा समायोजनलगायत ११ बुँदे माग पूरा नभएको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बिमा छुट, यातायात कागजपत्र नवीकरण र जरिवाना छुटलगायत माग अघि सार्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो । आफूहरूको मागका विषयमा सरोकारवाला निकायमा जानकारी गराउँदा पनि सम्बोधन […]

विद्यार्थीद्वारा मध्यपश्चिम विश्वविद्यालयमा सशक्त आन्दोलन गर्ने घोषणा

लामो समयदेखि आन्दोलनरत मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीहरूले सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन्