आन्दोलनरत शिक्षक र सरकारबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ । गृह मन्त्रालय शुक्रबार बसेको बैठकमा सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । सरकार र शिक्षकहरुबीच सहमति भएसँगै आन्दोलनरत शिक्षकहरुले आन्दोलन फिर्ता लिएको छ । सात बुँदे सहमति गरेको हो । देशभरका शिक्षकहरु बुधबारदेखि राजधानीमा आन्दोलन गर्दै आएका थिए ।

सम्बन्धित सामग्री

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौँ । सरकारसँग तीन बुँदे सहमतिपछि राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी) का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ...