काठमाडौं : नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ। महासंघले आइतबार एक सूचना जारी गर्दै दोस्रो चरणको कार्यक्रम सार्वजनिक गरेको हो।कार्यक्रमअनुसार जेठ ७ गते सबै शिक्षक तथा कर्मचारीले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री र अर्थमन्त्रीको मोबाइल नम्बरमा शिक्षकहरूलाई अविलम्ब कोभिडविरुद्धको खोप दिइयोस् र बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब बृद्धि गरियोस् भन्ने टेक्स्ट पठाइने छ।त्यस्तै, जेठ ९ गते संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका संसदीय दलका