२१ पुस, काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि ५८ लाख ५३ हजार रुपैयाँ खर्च गरेको छ । सरकारले दुई पटक गरेर खनालको उपचारका लागि कानुन विपरीत साढे ५८ लाख रुपैयाँ निकासा गरेको हो । खनालले दुवै मिर्गौलामा समस्या देखिएपछि भारत गएका खनाल एपोलो अस्पतालमा उपचार गराएका थिए । […]