काठमाडौं : 'मानिस पासो लागेर मरेको डोरी करौडौंमा बिक्री हुन्छ।'
२० वर्षीय सुमन मगर र २३ वर्षीय सविन प्रजालाई कसैले सुनाएको थियो। एउटा डोरीको मुल्य करोडसम्म हुने सुनेर यी दुईमा डोरी पाउने लालसा जाग्यो। त्यसपछि यी दुई डोरी खोज्दै हिँडे - कहीकतै सजिलै पाइन्छ कि भनेर। तर सोचेजस्तो मानिस झुन्डिएर…