सभामुखको निर्वाचन ७ माघमा गर्ने तयारी

२२ पुस, काठमाडौं । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ । प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ । त्यसअघि शुक्रबार बसेको सर्बसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनले भने, ‘यसमा लगभग सहमति भएको छ ।’

सम्बन्धित सामग्री

सभामुखका लागि बुधबार मनोनयन दर्ता

२ माघ, काठमाडौं । संघीय संसद सचिवालयले सभामुखको निर्वाचनर्को तयारी पूरा गरेको छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार मंगलबार सभामुखको निर्वाचन तालिका प्रकाशित हुनेछ । बुधबार सभामुखका लागि मनोनयन दर्ता हुनेछ । ‘प्रकाशित कार्यक्रममा निर्धारित समयभित्र कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई […]

प्रदेश १ सभामुखको निर्वाचन मिति पुस २८ गते तोकियो

प्रदेशसभाको मंगलबार बसेको बैठकमा ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले प्रदेश सभामुखको निर्वाचन पुस २८ का लागि तोकेका छन् । दलीय भागबन्डामा सत्तारूढ दलमध्ये प्रदेश १ को सभामुख माओवादी केन्द्रको भागमा परेको छ । माओवादी केन्द्रले ओखलढुंगा १(२) बाट निर्वाचित प्रदेशसभा सदस्य बाबुराम गौतमलाई सभामुखको उम्मेदवार बनाउने तयारी गरेको छ ।

प्रतिनिधिसभाका सभामुखको निर्वाचन ७ माघमा

काठमाडौं–  प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ । प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ । त्यसअघि शुक्रबार बसेको सर्वदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

सभामुखको निर्वाचन माघ ७ र उपसभामुखको ९ गते गर्ने तयारी

काठमाडौँ–प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ र उपसभामुखको निर्वाचन ९ गते गर्ने तयारी भएको छ। संसद भवन नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकमा यी दुई मितिमा सभामुख र उपसभामुखको निर्वाचन गर्न प्रस्ताव गरिएको नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए। उनले भने, ‘करिब करिब यही मितिमा सहमति जुट्ने तयारी छ।’ प्रतिनिधिसभामा पहिलो बैठक बसेको […]

सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी

काठमाडौं : संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सभामुखको निर्वाचन आउँदो माघ ७ गते गर्ने तयारी गरेको छ। शुक्रवार बसेको सर्वदलीय बैठकमा सभामुखको निर्वाचनबारे छलफल भएको थियो। बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने विषयमा छलफल भएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए। यद्यपि, मिति भने तोकिसकिएको छैन। कांग्रेस प्रमुख सचेतक…

आज सर्वदलीय बैठक बस्दै

काठमाडौं, पुस २२ । प्रतिनिधिसभाको पहिलो बैठक एजेन्डा तय गर्न आज सर्वदलीय बैठक बस्दैछ । ज्येष्ठ सदस्य पशुपतिशमेशर जबराले दिउँसो १ बजे बस्नेगरी सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा पार्टीका सचेतक र संसदीय दलका प्रतिनिधि र स्वतन्त्र सांसदहरूलाई बोलाइएको छ । बैठकमा सभामुखको निर्वाचन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधनलगायत विषयमा छलफल गरिने बताइएको […]

प्रधानमन्त्रीले विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन

१९ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन गर्ने तयारी भएको छ । पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तय भएको छ । राजनीतिक दलहरुको आग्रह र सुझावका आधारमा संघीय संसद सचिवालयले पुस २६ गते नै सभामुखको निर्वाचनका लागि सूचना निकाल्ने कार्यसूची सर्वदलीय बैठकमा प्रस्तुत गर्ने […]

सुदूरपश्चिम सभामुख चयनको निर्वाचन मिति फेरियो, अब २८ गते हुने

धनगढी : सुदूरपश्चिममा सभामुख चयनका लागि २८ गते निर्वाचन हुने भएको छ। यसअघि माघ २ गते निर्वाचन हुने भनिएकोमा त्यस दिन उपसभामुखको निर्वाचन हुने र २८ गते सभामुखको निर्वाचन हुने बताइएको छ।सोमबार बसेको प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकबाट ज्येष्ठ प्रदेशसभा सदस्य मानबहादुर रावलले पुस २८ गते दिउँसो १ बजे बस्ने बैठकमा सभामुखको निर्वाचन गर्ने गरी सूचना प्रकाशित गर्न निर्देशनसमेत दिएका छन्।उनले त्यसका लागि आवश्यक तयारी गर्न प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीलाई जानकारी समेत गराए।नेपालको सं

सुदूरपश्चिममा सभामुख चयनका लागि पुस २८ मा निर्वाचन हुने

धनगढी– सुदूरपश्चिम प्रदेश सभामा सभामुख चयनका लागि पुस  २८ गते निर्वाचन हुने भएको छ । सोमबार बसेको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकको अध्यक्षता गरेका जेष्ठ प्रदेशसभा सदस्य मानबहादुर रावलले पुस २८ गते दिउँसो एक बजे बस्ने बैठकमा सभामुखको निर्वाचन गर्ने गरी सूचना प्रकाशित गर्न निर्देशन दिएका हुन् । उनले त्यसका लागि आवश्यक तयारी गर्न […]

सुदूरपश्चिम प्रदेशसभा बैठक : सभामुखको निर्वाचन पुस २८ गते गर्न निर्देशन

धनगढी। सुदूरपश्मि प्रदेश सभामा सभामुख चयनका लागि पुस  २८ गते निर्वाचन हुने भएको छ । सोमबार बसेको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकको अध्यक्षता गरेका जेष्ठ प्रदेशसभा सदस्य मानबहादुर रावलले पुस २८ गते दिउँसो एक बजे बस्ने बैठकमा सभामुखको निर्वाचन गर्ने गरी सूचना प्रकाशित गर्न निर्देशन दिएका हुन् । उनले त्यसका लागि आवश्यक तयारी गर्न […]