प्रधानमन्त्रीले विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन

१९ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन गर्ने तयारी भएको छ । पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तय भएको छ । राजनीतिक दलहरुको आग्रह र सुझावका आधारमा संघीय संसद सचिवालयले पुस २६ गते नै सभामुखको निर्वाचनका लागि सूचना निकाल्ने कार्यसूची सर्वदलीय बैठकमा प्रस्तुत गर्ने […]

सम्बन्धित सामग्री

मधेसमा आज सभामुखकाे निर्वाचन, मुख्यमन्त्रीले विश्वासकाे मत पनि लिने

मधेस प्रदेशसभाको आज बस्ने बैठकमा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

मधेस प्रदेशमा सभामुख चयन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम भोलि

जनकपुरधाम । ञमधेस प्रदेशसभा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम मंगबारका लागि तय गरिएको छ । आइतबार कास्कीको पोखरामा भएको विमान दुर्घटनाका कारण संघीय सरकारले राष्ट्रिय शोक बिदा दिएकाले आजका लागि तोकिएका कार्यक्रम स्थगित गरी भोलिका लागि तय गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । यसअघि आज दिउँसो १ […]

मधेस प्रदेशः सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम भोलि

मधेस प्रदेशसभा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम मंगबारका लागि तय गरिएको छ । आइतबार कास्कीको पोखरामा भएको विमान दुर्घटनाका कारण संघीय सरकारले राष्ट्रिय शोक बिदा दिएकाले आजका लागि तोकिएका कार्यक्रम स्थगित गरी भोलिका लागि तय गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

मधेसमा भोलि सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने

मधेस प्रदेशसभा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम मंगलबारका लागि तय गरिएको छ ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबिच छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच आज भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानै दुई नेताबिच भेट भएको हो। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन। आजको भेटमा मन्त्रिपरिषद् विस्तार,  सभामुखको निर्वाचन लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको…

सभामुखको निर्वाचन माघ ५ गते तोकियो

काठमाडौं, २६ पुष । प्रतिनिधिसभाको सभामुखको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सभामुखको निर्वाचन माघ ५ गतेको लागि तय भएको जनाए । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विश्वासको मत प्राप्त गरेका छन् । संसद् बैठकमा उपस्थित् जम्मा २७० सदस्यमध्ये प्रधानमन्त्री दाहालको पक्षमा २६८ सांसदले विश्वासको […]

सर्वदलीय बैठक : सभामुखको निर्वाचन माघ ७ गते गर्नेबारे सहमति

काठमाडौं, २२ पुष । प्रतिनिधिसभामा आवद्ध दलहरुको संयुक्त बैठकमा सभामुखको निर्वाचन गर्नेबारे छलफल भएको छ । आज संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सभामुखको निर्वाचन आगामी माघ ७ गते गर्नेबारे दलहरुबीच सहमति भएको जनाईएको छ । संसद्को पहिलो अधिवेशन यही पुष २५ गते बस्दैछ । पुष २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यतालिका […]

आज सर्वदलीय बैठक बस्दै

काठमाडौं, पुस २२ । प्रतिनिधिसभाको पहिलो बैठक एजेन्डा तय गर्न आज सर्वदलीय बैठक बस्दैछ । ज्येष्ठ सदस्य पशुपतिशमेशर जबराले दिउँसो १ बजे बस्नेगरी सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा पार्टीका सचेतक र संसदीय दलका प्रतिनिधि र स्वतन्त्र सांसदहरूलाई बोलाइएको छ । बैठकमा सभामुखको निर्वाचन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधनलगायत विषयमा छलफल गरिने बताइएको […]

मधेश प्रदेशः आज सभामुख निर्वाचन

मधेश प्रदेशसभाको आज बस्ने बैठकमा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची रहेको छ ।