प्रदेश १ सभामुखको निर्वाचन मिति पुस २८ गते तोकियो

प्रदेशसभाको मंगलबार बसेको बैठकमा ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले प्रदेश सभामुखको निर्वाचन पुस २८ का लागि तोकेका छन् । दलीय भागबन्डामा सत्तारूढ दलमध्ये प्रदेश १ को सभामुख माओवादी केन्द्रको भागमा परेको छ । माओवादी केन्द्रले ओखलढुंगा १(२) बाट निर्वाचित प्रदेशसभा सदस्य बाबुराम गौतमलाई सभामुखको उम्मेदवार बनाउने तयारी गरेको छ ।

सम्बन्धित सामग्री

प्रदेश १ मा सभामुखको निर्वाचन आज

विराटनगर । प्रदेश १ को सभामुखको निर्वाचन आज हुँदैछ । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी छ । एकल उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित हुनेछन् । प्रदेश सभा सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि आज बिहान ११ बजे प्रदेश सभा बैठक बस्दैछ ।माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ ।

प्रदेश १ मा सभामुखको निर्वाचन आज, गौतम एक्ला उम्मेदवार

२८ पुस, विराटनगर । प्रदेश १ को सभामुखको निर्वाचन आज हुँदैछ । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी छ । एकल उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित हुनेछन् । प्रदेश सभा सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि आज बिहान ११ बजे प्रदेश सभा बैठक बस्दैछ । माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको […]

प्रदेश १ सभामुखको चयन प्रक्रिया सुरु हुँदै

विराटनगर  ।  प्रदेश १ प्रदेशसभाको सभामुख चयनको कार्य तालिका आज सार्वजनिक हुँदैन । उक्त कार्य तालिका अनुसार आजै सभामुखका उम्मेदवारको मनोनयन हुनेछ । प्रदेश १ प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि आव्हान भएको छ

प्रदेश १ प्रदेश सभाको बैठक आज

२६ पुस, विराटनगर । प्रदेश १ प्रदेश सभाको दोस्रो बैठक आज बस्दैछ । प्रदेश सभा सचिवालयका अनुसार आज दिउँसो ११ बजेका लागि बैठक बोलाइएको छ । प्रदेश सभाको आजको बैठकले सभामुखको निर्वाचत मिति तोक्ने छ । आइतबार बसेको सर्वदलीय बैठकले पुस २८ गते सभामुखको निर्वाचन गर्ने सहमति गरेको थियो । उपसभामुखको निर्वाचन पुस ३० गते […]

प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका गौतम निश्चित

विराटनगर २५ पुष । प्रदेश १ मा नेकपा माओवादी केन्द्रबाट बाबुराम गौतम सभामुख बन्ने निश्चित भएको छ । सत्ता साझेदार दलहरुबीच भागबण्डा हुँदा सभामुख माओवादी केन्द्रको भागमा परेको हो । ओखलढुंगा १ (२) बाट निर्वाचित गौतमलाई माओवादीले सभामुखका लागि अगाडि सारेको हो । प्रदेश १ मा आगामी पुष २८ गते सभामुखको निर्वाचन हुँदैछ । गौतम […]

प्रदेश १ मा सभामुखको निर्वाचन पुस २८ गते

२४ पुस, विराटनगर । प्रदेश १ सभामुखको निर्वाचन पुस २८ गते हुने भएको छ । आइतबार प्रदेशसभामा बसेको सर्वदलीय बैठकले पुस २८ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचनको कार्यतालिक पुस २६ गते प्रकाशित हुनेछ । उपसभामुखको निर्वाचन पुस ३० गते गर्ने गर्ने निर्णय गरेको नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए  । […]

प्रदेश–१ः सभामुखको निर्वाचन पुस २८ गते

मोरङ – प्रदेश १ को प्रदेश सभाका सभामुख तथा उपसभामुखको निर्वाचन आउँदो बिहीबार र शनिबार हुने भएको छ। प्रदेश सभामा आइतबार सम्पन्न राजनीतिक दलको परामर्श समिति बैठकले सभामुखको निर्वाचनका लागि पुष २८ गतेलाई तोकेको छ। बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सभामुखको निर्वाचनको कार्यतालिका पुस २६ गते प्रकाशन हुने र उपसभामुखको लागि पुस २८ […]

प्रदेश १ मा २८ गते सभामुखको चुनाव

विराटनगर : प्रदेश १ का सभामुख पुस २८ गते चयन हुने भएका छन्। उपसभामुखको चुनाव भने पुस २९ गते गर्ने नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए।आज संसद् सचिवालयमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो। भण्डारीले दिएको जानकारीअनुसार सभामुखको निर्वाचन कार्यतालिका २६ गते सार्वजनिक हुनेछ।सभामुख माओवादी केन्द्रले पाउने सत्तारूढ दलले सहमति गरेका छन्। माओवादी केन्द्रबाट सभामुखमा ओखलढुंगाका बाबुराम गौतम र संखुवासभाका राजेन्द्र कार्कीको दाबी रहेको छ।

प्रदेश १: सभामुखको निर्वाचन पुस २८ गते भित्र

प्रदेश १ को सर्वदलीय बैठकले पुस २८ गते भित्र सभामुखको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको छ।

प्रदेश १ : सभामुखको निर्वाचन पुष २८ मा

विराटनगर । प्रदेश १ को सभामुख निर्वाचन यही पुष २८ गते हुने भएको छ । आइतबार संसद् सचिवालयमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । यस्तै उपसभामुखको निर्वाचन ३० गते गर्ने निर्णय भएको