सुदूरपश्चिम सभामुख चयनको निर्वाचन मिति फेरियो, अब २८ गते हुने

धनगढी : सुदूरपश्चिममा सभामुख चयनका लागि २८ गते निर्वाचन हुने भएको छ। यसअघि माघ २ गते निर्वाचन हुने भनिएकोमा त्यस दिन उपसभामुखको निर्वाचन हुने र २८ गते सभामुखको निर्वाचन हुने बताइएको छ।सोमबार बसेको प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकबाट ज्येष्ठ प्रदेशसभा सदस्य मानबहादुर रावलले पुस २८ गते दिउँसो १ बजे बस्ने बैठकमा सभामुखको निर्वाचन गर्ने गरी सूचना प्रकाशित गर्न निर्देशनसमेत दिएका छन्।उनले त्यसका लागि आवश्यक तयारी गर्न प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीलाई जानकारी समेत गराए।नेपालको सं