काठमाडौं : संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सभामुखको निर्वाचन आउँदो माघ ७ गते गर्ने तयारी गरेको छ। शुक्रवार बसेको सर्वदलीय बैठकमा सभामुखको निर्वाचनबारे छलफल भएको थियो।
बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने विषयमा छलफल भएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए। यद्यपि, मिति भने तोकिसकिएको छैन। कांग्रेस प्रमुख सचेतक…