काठमाडौँ–प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ र उपसभामुखको निर्वाचन ९ गते गर्ने तयारी भएको छ। संसद भवन नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकमा यी दुई मितिमा सभामुख र उपसभामुखको निर्वाचन गर्न प्रस्ताव गरिएको नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए। उनले भने, ‘करिब करिब यही मितिमा सहमति जुट्ने तयारी छ।’ प्रतिनिधिसभामा पहिलो बैठक बसेको […]