आर्थिक अपराधले आक्रान्त नेपाल

महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा हरेक वर्ष तीव्र गतिले बढिरहेको देखिने सरकारी बजेटको अपव्यय, बढ्दो बेरुजु र अराजकता, आर्थिक अपराधका सत्य कथाहरू आदिका कारण सत्तामा आर्थिक अपराधीहरूको जगजगी हो।...

सम्बन्धित सामग्री

विशेष आर्थिक क्षेत्र र नेपाल

नेपालमा आर्थिक उदारीकरणको लहर आएपछि चालिएका विभिन्न कदममध्ये विशेष आर्थिक क्षेत्र एक प्रमुख आर्थिक उन्नतिको हतियार हो । तर, यसको प्रयोगबारे देशका नीति निर्माता, उद्योगपति, व्यापारी, पुँजी लगानीकर्ताहरूबीच राय बाझिएको पाइन्छ । सेजका पक्षधरहरू जुनसुकै हालतमा जहाँसुकै सेज सम्भव भएको र सेज आउनासाथ देशको वा त्यस स्थानविशेषका सबै आर्थिक समस्या समाधान भई कायाकल्प हुने देख्छन् […]

राष्ट्रपतिको आर्थिक सल्लाहकारमा नेपाल नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल नियुक्त भएका छन् ।  राष्ट्रपतिको कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरिएको छ ।  राष्ट्रपति पौडेलले आज नेपाल र कुँवरलाई नियुक्त गरेका हुन् ।...

नेपाल आर्थिक प्रतिबन्धमा पर्ने खतरा

काठमाडौँ : सम्पत्ति शुद्धीकरण एवं आतङ्कवादी क्रियाकलापमा हुनसक्ने लगानी रोक्ने ऐन संशोधन नगर्दा नेपाल आर्थिक प्रतिबन्धमा पर्ने खतरा बढेको छ।पूर्वकानूनमन्त्री तथा पूर्वगभर्नरहरूले तत्काल अध्यादेशमार्फत भए पनि सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन संशोधन गर्न सुझाव दिएका छन्।सरकारले ऐन संशोधन नगर्दा नेपाल वित्तीय कारबाही कार्यदल (एफएटीए) र एशिया प्रशान्त समूह (एपीजी) को खैरो सूची (ग्रे लिस्ट)मा पर्दा यस्तो अवस्था आएको हो।सरकारले एफएटीए र एपीजीको मूल्याङ्कन भन्दा अगाडि नै सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ)

आर्थिक कानुनसम्बन्धी क्षमता अभिवृद्धि गर्न सेजन र नेपाल बार एसोसिएसनबीच सम्झौता

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल बार एसोसिएसनबीच आर्थिक पत्रकारहरूलाई आर्थिक तथा व्यवसायिक कानूनसम्बन्धी क्षमता अभिवृद्धि गर्नेबारे समझदारी भएको छ । बुधबार नेपाल बार एसोसिएसनको कार्यालय रामशाह पथमा एक कार्यक्रमका बीच दुई पक्षबीच सम्झौता गरिएको हो ।सम्झौतामा बारको तर्फबाट महासचिव अन्जिता खनाल र सेजनको तर्फबाट महासचिव भागवत भट्टराईले हस्ताक्षर गरेका छन् ।आर्थिक तथा व्यावसायिक […]

श्रीलंका जस्तै आर्थिक संकटमा नेपाल जाँदैन : पूर्वगर्भनर नेपाल

विदेशी मुद्रा घट्दै जानाले मुलुकको आर्थिक अवस्था संकटमा धकेलिँदै गएको नेपाल राष्ट्रका पूर्व गर्भनर चिरञ्जिवी नेपालले बताएका छन् । बुधवार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको मुलुकको आर्थिक अवस्था विषयक साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वगर्भनर नेपालले यस्तो बताएका हुन् ।कोरोना भाइरस पश्चात् आर्थिक अवस्था किन घट्दै गएको छ भन्ने सवालमा सरकारले कर्जा विस्तार अहिलेसम्मकै सबैभन्दा धेरै ३२ प्रतिशत बढी गरेको बताए ।  जबकि, मौद्रिक नीति १९ प्रतिशत रहेको वेला लगानी गर्नु अशोभ

श्रीलंकाजस्तै आर्थिक संकटमा नेपाल जाँदैनः पूर्वगर्भनर नेपाल

बुटवल, २३ चैत्र । विदेशी मुद्रा घट्दै जानाले मुलुकको आर्थिक अवस्था संकटमा धकलिदै गएको नेपाल राष्ट्रका पूर्व गर्भनर डा. चिरञ्जिवी नेपालले वताएका छन् । बुधवार रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशले बुटवलमा आयोजना गरेको मुलुकको आर्थिक अवस्था विषयक साक्षात्कार कार्यक्रममा वोल्दै पूर्वगर्भनर नेपालले यस्तो वताएका हुन् । कोरोना भाईरस पश्चात् आर्थिक अवस्था किन घट्दै गएको छ […]

नेपाल लाइफद्वारा ‘सफा हिमाल अभियान’ लाई आर्थिक सहयोग

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘सफा हिमाल अभियान २०२२’ लाई  आर्थिक सहयोग गर्ने सम्झौता गरेको छ ।

‘नेपाल आर्थिक असफलताको बाटोमा लाग्यो, सम्हाल्न लागिहालौँ’

यतिखेर नेपालको आर्थिक तथा वित्तीय स्थिति सन्तोषजनक छैन । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन नेपालको अर्थतन्त्र ठीक बाटोमा नरहेको प्रमाण हो । विप्रेषण आप्रवाह, शोधनान्तर स्थिति र विनिमय सञ्चितिसम्मको स्थिति सन्तोषजनक छैन । पूँजीगत खर्च खुम्चिएको छ । कोरोना महामारीले दपेट्दा पनि त्यति समस्यामा नपरेको नेपालको आर्थिक अवस्था किन यस्तो अवस्थामा आइपुग्यो त ? जिज्ञासा लिएर हामी अर्थविद् केशव आचार्यको निवास ‘शिखर कटेरी’ पुग्यौं । नेपालको अर्थमन्थन

नेपाल र बंगलादेश बीचको आर्थिक सम्बन्धलाई थप सुदृढ पार्नुपर्नेमा जोड

निजीक्षेत्रले नेपाल र बंगलादेश बीचको आर्थिक सम्बन्धलाई थप सुदृढ पार्नुपर्नेमा जोड दिएको छ ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल लागि बंगलादेशका राजदुत सलाहुद्दिन नोमन चौधरीबीच महासंघ सचिवालयमा भएको भेटवार्तामा महासंघका अध्यक्षले नेपाल र बंगलादेश बीचको आर्थिक सम्बन्धलाई थप सुदृढ पार्नुपर्ने बताएका हुन् ।भौगोलिक दुरीका हिसाबले जम्मा २७ किलोमिटर टाढा रहेको दुई मुलुकको […]

आर्थिक विकासका लागि ऊर्जा र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने : नेपाल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्ने आवश्यकता रहेको बताए ।बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देशको आर्थिक विकासका निम्ति प्राथमिकताको क्षेत्रहरु किटान गरेर अघि बढ्नुपर्ने बताए । नेपाल कृषिप्रधान देश भएकाले कृषिलाई पहिलो प्राथमिकता दिँदै ऊर्जा र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखे देशको […]