श्रीलंकाजस्तै आर्थिक संकटमा नेपाल जाँदैनः पूर्वगर्भनर नेपाल

बुटवल, २३ चैत्र । विदेशी मुद्रा घट्दै जानाले मुलुकको आर्थिक अवस्था संकटमा धकलिदै गएको नेपाल राष्ट्रका पूर्व गर्भनर डा. चिरञ्जिवी नेपालले वताएका छन् । बुधवार रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशले बुटवलमा आयोजना गरेको मुलुकको आर्थिक अवस्था विषयक साक्षात्कार कार्यक्रममा वोल्दै पूर्वगर्भनर नेपालले यस्तो वताएका हुन् । कोरोना भाईरस पश्चात् आर्थिक अवस्था किन घट्दै गएको छ […]

सम्बन्धित सामग्री

देश आर्थिक संकटमा, मन्त्रीहरूचाहिँ विदेश दौडाहामा

मुलुक आर्थिक संकटमा परेका बेला सरकारी अधिकारी भने विदेश भ्रमणका लागि तँछाडमछाड गरिरहेका छन् । विदेशमा हुने स–साना कार्यक्रममा सहभागी हुन मन्त्रीस्तरीय भ्रमणहरू भइरहेका छन् ।

आर्थिक संकटमा फसेको सिम्रिक एयरका हेलिकोप्टर उडानमा प्रतिबन्ध

आर्थिक संकटमा फसेको निजी क्षेत्रको वायु सेवा कम्पनी सिम्रिक एयरले शुक्रबारदेखि हेलिकोप्टर उडान गर्न नपाउने भएको छ ।

आर्थिक संकटमा मधेस सरकार, पुसदेखि कर्मचारीलाई तलबभत्ता खुवाउन नसक्ने

संघीय सरकारले अहिलेसम्म पहिलो चौमासिकको बजेट नपठाउँदा मधेस प्रदेश सरकार आर्थिक संकटमा फसेको छ ।

मुलुक डरलाग्दो आर्थिक संकटमा : विष्णु पौडेल

५ कात्तिक, बुटवल । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुक इतिहासकै डरलाग्दो आर्थिक संकटमा पुगेको बताएका छन् । नाकाबन्दी, भूकम्प तथा कोरोना महामारीको अवस्थामा समेत नदेखिएको आर्थिक संकट अहिलेको सरकारको पालामा देखिएको उनले बताए । पौडेलले वर्तमान सरकारको अक्षमता र अकर्मण्यताका कारण मुलुक यो अवस्थामा पुगेको भन्दै सरकारबाटै निजी क्षेत्रको घाँटी निमोठ्ने काम […]

पर्साको ठोरीस्थित वृद्धाश्रम आर्थिक संकटमा

४ कात्तिक, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकास्थित असहाय तथा वृद्धवृद्धा कल्याण समाज आर्थिक संकटमा परेको छ । समाजसेवी आशबहादुर गुरुङले स्थापना गरेको संस्थाले ठोरी–१ भगवान नगरमा वृद्धाश्रम सञ्चालन गरेर अशक्त, असहाय तथा वृद्धवृद्धाको पालन पोषण र स्याहार गर्दै आएको थियो । आश्रममा हाल २३ जना सहयोगापेक्षी आश्रित छन् । विभिन्न दाता र संघ संस्थाले गर्ने […]

छाला उद्योग आर्थिक संकटमा

नेपालमा पछिल्लो समय तयारी छालाको उत्पादन गर्ने छाला उद्योग यतिबेला आर्थिक संकटमा परेका छन्।

के पाकिस्तान सरकार आर्थिक संकटमा छ ?

सार्कको सदस्य मुलुक पाकिस्तान सरकार गम्भीर आर्थिक संकटमा फस्दै गएको देशभित्रै टिप्पणि हुन थालेको छ । बजेट घाटा घट्दै जाँदा पछिल्लो पाँच महिनामा विदेशी मुद्रा भण्डारणमासमेत भारी गिरावट आएका कारण...

ओम नर्सिङ क्याम्पस आर्थिक संकटमा, बिक्री प्रक्रिया अगाडि बढ्यो

चाबहिलस्थित ओम हेल्थ क्याम्पस आर्थिक संकटमा परेको छ। कोभिडका कारण विद्यार्थी भर्ना नभएको र खर्च मात्र हुँदा घाटामा गएको भन्दै क्याम्पस नै बिक्रीको प्रक्रिया अगाडि बढाइएको छ।

चरम आर्थिक संकटमा धुलिखेल अस्पताल

दैनिक १ हजार ५ सय भन्दा धेरै बिरामीलाई सेवा उपलब्ध गराउँदै आएको देशकै नमुना धुलिखेल अस्पताल चरम आर्थिक संकटमा परेको छ । सरकारले समयमै भुक्तानी नगरी दिँदा सो अस्पताल आर्थिक संकटमा परेको हो ।