नेपाली कांग्रेसको १४औं महाधिवेशनको सम्पूर्ण मत परिणाम नआइसक्दै कांग्रेसभित्र र बाहिर नयाँ तरंग पैदा भएको छ । त्यस्तो तरंग अरू कुनै कारणले होइन, मतदाताका कारण उत्पन्न भएको हो । एकप्रकारले भन्दा कांग्रेस जस्तो परम्परागत पार्टीमा क्रान्ति नै भएको छ । ५० ननाघेका कांग्रेसका ‘पोस्टर ब्वाइ’ विश्वप्रकाश शर्मा र गगन थापा एकसाथ महामन्त्री निर्वाचित भए । […]