गगनको जीत सुनिश्चित

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा गगन थापाले महामन्त्री पदमा जीत सुनिश्चित गरेका छन् । ४०९० मत गन्दा गगनले २६४४ मत प्राप्त गरेका छन् । जुन गन्न बाँकी मतभन्दा ठूलो अन्तर हो । गगनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १६८५, डा. प्रकाशशरण महतले १३५७, प्रदीप पौडेलले १२१७, मीनेन्द्र रिजालले ७०६ र डा. राजाराम कार्कीले ९२ मत प्राप्त गरेका छन् । गगन समर्थकले पार्टी कार्यालयमा कांग्रेसभित्र क्रान्ति, दुई तिहाइको महामन्त्री भनेर नारा लगाइरहेका छन् । ​दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटा सम्म मत दिन पाउ...

सम्बन्धित सामग्री

गगन थापाको जीत सुनिश्चित, विजय उत्सवको तयारी

काठमाडौँ – काठमाडौँ ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापाको जीत सुनिश्चित भएको छ । थापाले १९ हजार १४ मत ल्याउँदा नेकपा एमालेका डा. राजन भट्टराईले १३ हजार २७ पछ्याइरहेका छन् । गन्न बाँकी मत पाँच हजारभन्दा कम भएको र थापाको मतान्तर पाँच हजारभन्दा धेरै भएकाले थापाको जित सुनिश्चित भएको हो । अहिले त्यहाँ विजय […]

गगन थापाको जीत सुनिश्चित

काठमाडौं : काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका गगनकुमार थापाको जीत सुनिश्चित भएको छ ।गन्न बाँकी मत पाँच हजारभन्दा कम भएको र अहिले नै प्रतिद्वन्द्वीसँगको मतान्तर पाँच हजारभन्दा बढी भएकाले उनको जित सुनिश्चित भएको हो ।उनीसँग नेकपा एमालेका डा. राजन भट्टराई प्रतिस्पर्धा गरिरहेका छन्।

गठबन्धनको जीत सुनिश्चित छ : खनाल

इलाम – पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले गठबन्धनको जीत सुनिश्चित भएको बताएका छन् । इलाम क्षेत्र नं १ बाट गठबन्धनका उम्मेदवार खनालले आज फिक्कलमा पत्रकारसँग कुरा गर्दै भने, ‘देशव्यापीरुपमा गठबन्धनका उम्मेदवारको जीत पक्कापक्की जस्तै भएको छ ।’ नेपाली जनताले संविधानको रक्षा चाहेको बताउँदै खनालले पाँच वर्ष गठबन्धनको सरकार बन्ने बताए । […]

मेरो जीत सुनिश्चित छ : प्रकाशमान सिंह

काठमाडौं : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो जीत सुनिश्चित रहेको बताएका छन्। काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता रहेका सिंहले प्रतिनिधिसभा र प्रदेश सभामा गठबन्धनका उम्मेदवारको जीत सुनिश्चित रहेको बताएका हुन्। शुक्रबार बिहान घरदैलो कार्यक्रममा उनले आफूले पार्टीलाई भन्दा पनि गठबन्धनलाई आधार मानर अघि बढिरहेको दाबी गरे। उनले संविधान कार्यान्वयनका लागि गठबन्धनलाई जिताउन आवश्यक भएको बताए।‘आसन्न निर्वाचनले संविधानलाई रक्षा गर्दै प्राप्त गरेका अधिकारलाई सुरक्षित राख्दै, संस्थागत गर्

गठबन्धनको जीत सुनिश्चित छ : डा आरजु

काठमाडौँ,१३ कार्तिक । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेकि छिन् । आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डा देउवाले गठबन्धनबाट अधिकांश बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका र आ–आफ्ना कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न गठबन्धनमा आबद्ध पार्टीका नेता, स्थानीय तहका कार्यकर्ता तथा […]

डा. आरजुकाे दावी : गठबन्धनको जीत सुनिश्चित छ

जनकपुरधाम- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारूढ गठबन्धनको जीत सुनिश्चित रहेको दावी गरेकी छन्। आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डा.देउवाले गठबन्धनबाट अधिकांश बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका र आ-आफ्ना कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न गठबन्धनमा आबद्ध पार्टीका नेता, स्थानीय तहका कार्यकर्ता तथा आम मतदाताहरू देशव्यापीरूपमा आतुर रहेकाले […]

गठबन्धनको जीत सुनिश्चित : आरजु देउवा

महेन्द्रनगर : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारूढ गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेकी छन्। आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डा देउवाले गठबन्धनबाट अधिकांश बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका र आ–आफ्ना कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न गठबन्धनमा आबद्ध पार्टीका नेता, स्थानीय तहका कार्यकर्ता तथा आम मतदाताहरू देशव्यापी रूपमा आतुर रहेकाले जीत सुनिश्चित रहेको बताइन्।

गठबन्धनको जीत सुनिश्चित : आरजु राणा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेकी छन् । आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डा देउवाले गठबन्धनबाट अधिकांश बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका र आ–आफ्ना कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न गठबन्धनमा आबद्ध पार्टीका नेता, स्थानीय तहका कार्यकर्ता तथा आम मतदाताहरू देशव्यापीरुपमा आतुर रहेकाले जीत सुनिश्चित रहेको उनले बताइन् । वर्तमान सरकारल

वीरगञ्जमा राजेशमान सिंहको जीत सुनिश्चित

काठमाडौं, ७ जेठ । वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टीका राजेशमान सिंह जीतको नजिक पुगेका छन् । मतगणना अन्तिम अवस्थामा पुग्न लाग्दा उनले निकटतम प्रतिद्वन्द्वी विजयकुमार सरागवगीभन्दा १३ हजार मत बढी मत ल्याइसकेकाले जीत सुनिश्चित बनाएका हुन् । सिंहको २७ हजार ५१५ मत छ । सरावगीको १४ हजार २३३ मत छ । सरावगीले २०७४ को चुनावमा […]

गगन र विश्वप्रकाश दुवैको जीत सुनिश्चित

नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माले जीत सुनिश्चित गरेका छन् । गन्न बाँकी मतभन्दा तेस्रो स्थानमा रहेका उम्मेदवारसँगको मतान्तर बढी भएपछि गगन र विश्वप्रकाश दुवैको जीत सुनिश्चित भएको छ । ४३९० मत गन्दा गगनले २८२३ मत प्राप्त गरेका छन् । गगनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १८२४, डा. प्रकाशशरण महतले १४५५, प्रदीप पौडेलले १३०३, मीनेन्द्र रिजालले ७५३ र डा. राजाराम कार्कीले १०० मत प्राप्त गरेका छन् । गगन र महतको मतान्तर निकै फराकिलो भइसकेको छ भने विश्वप्रकाशले पनि ३६९ मतको अग्रता लिएका छन् । अ...