गगनको जीत पक्का भएपछि सानेपामा नारा- कांग्रेसभित्र क्रान्ति, दुईतिहाइको महामन्त्री !

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापाको जित लगभग पक्का भएपछि उनका समर्थकहरूले खुशी मनाएका छन् ।  ‘कांग्रेसभित्र क्रान्ति, दुईतिहाइको महामन्त्री’, ‘गगन दाइ, हाइ हाइ’ भन्दै युवाहरूले नाराबाजी गरेका छन् ।  महामन्त्रीमा गगन थापा जस्तो युवा आउनु कांग्रेस पार्टीभित्र क्रान्तिको संकेत भएको युवाहरूले बताएका छन् । ३८९० मत गनिसक्दासम्म गगनले २५१२ मत ल्याएका छन् । त्यस्तै विश्वप्रकाश शर्मा १५९७ ल्याएका छन् ।  गगन शेखर कोइराला प्यानलबाट महामन्त्रीको उ...

सम्बन्धित सामग्री

झापाभरिको जनमत वाम पक्षीय छ : अग्नि खरेल

झापा क्षेत्र नम्बर १ मा नेकपा एमालेका तर्फबाट राप्रपाको सहयोगमा अग्नि खरेल प्रतिनिधि सभाको उम्मेदवार छन् । उनको मुख्य प्रतिस्पर्धीमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा रहेका छन् । शर्मा सत्तारुढ गठबन्धनका साझा उम्मेदावर हुन् ।तर यो क्षेत्र लामो समयदेखि कम्युनिस्ट आन्दोलनको प्रभाव क्षेत्र भएकाले आफ्नो जीत सुनिश्चित भएको दाबी गर्छन् खरेल । प्रस्तुत छ खरेलसँग रोहित दाहालले गरेको कुराकानी :–प्रचार प्रसार कस्तो चलिरहेको छ ?देखिरहनु भएको छ, तीव्र रूपमा चलिरहेको छ । अब

काठमाडौं उपत्यकाबाट काँग्रेस केन्द्रीय सदस्यमा ३ नेताको जीत सुनिश्चित

काठमाडौं, ४ पौष । नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यमा ३५ जनामध्ये अधिकांशको जीतको सुनिश्चितता देखिइसकेको छ । यसपटक काठमाडौं उपत्यकाबाट खुल्लातर्फ ३ जना निर्वाचित हुने देखिएको छ । ती सबै ललितपुरका हुन् । काठमाडौंबाट गगन थापा महामन्त्री निर्वाचित भइसकेका छन् । तर, १० निर्वाचन क्षेत्र रहेको काठमाडौंबाट काँग्रेसमा कुनै पनि नेता केन्द्रीय सदस्यमा निर्वाचित हुन […]

काँग्रेस महामन्त्रीमा गगन थापा विजयी

नेपाली काँग्रेसको महामन्त्री पदमा गगन थापा विजयी भएका छन् । गत आइतबार सम्पन्न काँग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको बिहीबार भएको मतगणनामा थापा विजयी भएका हुन् । मतगणना जारी रहँदा ३८६७ मतपत्र गन्दा नै उनको विजय निश्चित भएको हो । थापाले २५१८ मत पाइसकेका छन् भने विश्वप्रकाश शर्माले १५९० मत पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेका  डा प्रकाशशरण महतले १२९६ मात्रै मत ल्याएकाले गगनको जीत निश्चित भएको हो । काँग्रेसको निर्वाचनमा ४६७९ मत खसेकाले अब सबै मत विपक्षमा परेपछि गगनलाई जित

मतगणना अपडेट ४१९० : गगन २७०९, विश्वप्रकाश १७३६, प्रकाशशरण १३८६ मत

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा गगन थापाले महामन्त्री पदमा जीत सुनिश्चित गरेका छन् । ४१९० मत गन्दा गगनले २७०९ मत प्राप्त गरेका छन् । गन्न बाँकी मतभन्दा तेस्रो स्थानका प्रकाशशरण महतसँगको अन्तर फराकिलो भएपछि गगनको जीत सुनिश्चित भएको हो । गगनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १७३६, डा. प्रकाशशरण महतले १३८६, प्रदीप पौडेलले १२४२, मीनेन्द्र रिजालले ७२२ र डा. राजाराम कार्कीले ९३ मत प्राप्त गरेका छन् । जीत पक्का भएकाले गगन समर्थकले पार्टी कार्यालयमा कांग्रेसभित्र क्रान्ति, दुई तिहाइको महामन्त्री भनेर नारा लगाइरहेका ...

गगनपछि विश्वप्रकाश पनि जीततर्फ, महतसँग ३ सय २८ मतको अन्तर

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा गगन थापाले महामन्त्री पदमा जीत सुनिश्चित गरेका छन् । ४०९० मत गन्दा गगनले २६४४ मत प्राप्त गरेका छन् । जुन गन्न बाँकी मतभन्दा ठूलो अन्तर हो । गगनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १६८५, डा. प्रकाशशरण महतले १३५७, प्रदीप पौडेलले १२१७, मीनेन्द्र रिजालले ७०६ र डा. राजाराम कार्कीले ९२ मत प्राप्त गरेका छन् । गगन समर्थकले पार्टी कार्यालयमा कांग्रेसभित्र क्रान्ति, दुई तिहाइको महामन्त्री भनेर नारा लगाइरहेका छन् । ​दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटा सम्म मत दिन पाउ...

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा जीत नजिक

काठमाडौँ – नेपाली कांग्रेसको महामन्त्री पदमा युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा जीत नजिक पुगेका छन्। कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको जारी मतगणनाअनुसार नेताद्वय थापा र शर्मा जीत नजिक पुगेका हुन्। अहिलेसम्मको मत गणनामा थापा र शर्माले आआफ्नो अग्रतालाई कायम राखेका छन्। ३९९० मत गणना हुँदा थापाले २५८१ मत ल्याएका छन्। १६४६ मतका […]

गगनको जीत सुनिश्चित

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा गगन थापाले महामन्त्री पदमा जीत सुनिश्चित गरेका छन् । ४०९० मत गन्दा गगनले २६४४ मत प्राप्त गरेका छन् । जुन गन्न बाँकी मतभन्दा ठूलो अन्तर हो । गगनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १६८५, डा. प्रकाशशरण महतले १३५७, प्रदीप पौडेलले १२१७, मीनेन्द्र रिजालले ७०६ र डा. राजाराम कार्कीले ९२ मत प्राप्त गरेका छन् । गगन समर्थकले पार्टी कार्यालयमा कांग्रेसभित्र क्रान्ति, दुई तिहाइको महामन्त्री भनेर नारा लगाइरहेका छन् । ​दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटा सम्म मत दिन पाउ...

मतगणना अपडेट ३४२० : गगनको जीत लगभग पक्का, विश्वप्रकाश पनि जीततर्फ अग्रसर

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले फराकिलो अग्रता कायम राखेका छन् । ३४२० मत गन्दा गगनले २२२७ मत प्राप्त गरेका छन् । गगनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १३७६, डा. प्रकाशशरण महतले ११२७, प्रदीप पौडेलले १०३०, मीनेन्द्र रिजालले ६०३ र डा. राजाराम कार्कीले ७७ मत प्राप्त गरेका छन् । तेस्रो स्थानका महतसँग ११ सय मतको अन्तर भइसकेकाले गगनको जीत लगभग पक्का भएको छ । अब जम्मा १२ सयको हाराहारीमा मत गन्न बाँकी छ । ​दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटा सम्म ...

महामन्त्रीमा पराजित भए सामान्य कार्यकर्ता भएर काम गर्छु : गगन थापा

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले महामन्त्री पदमा आफ्नो जीत नभए  सामान्य कार्यकर्ता भएर काम गर्ने बताएका छन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै महामन्त्रीका उम्मेदवार थापाले पराजित भए क्रियाशील...