बिदाइ कार्यक्रममा मन्त्री झाँक्रीका आँसु रोकिएनन् !

काठमाण्डाै – राजीनामा दिन लाग्नुभएकी सहरी विकास मन्त्री रामकुमारी झाँक्री निकैबेर रुनुभएको छ ।आज आइतवार मन्त्रालयमा पत्रकार सम्मेलनसँगै मन्त्रीको बिदाइको कार्यक्रम राखिएको थियो । बिदाइ कार्यक्रममा मन्त्रालयका कर्मचारीले मन्त्री झाँक्रीले गरेका कामको विवरण सुनाइरहँदा मन्त्री झाँक्री भने निकैबेर रुनुभएको छ । उहाँले पटक–पटक टिस्यु पेपरले आँसु पुछ्नुभएको छ ।मन्त्री झाँक्रीले बजेटमाथिको जवाफ दिनुअघि नै नयाँ नाम सिफारिस गरेको कुरामा पार्टीले आफूहरूसँग छलफल नगरेको भन्दै गुनासो पनि गर्नुभयो । मन्त्रीहरू परिर्वतन ...

सम्बन्धित सामग्री

गुरुको बिदाइमा वियोगका आँसु

२४ वर्षदेखि अध्यापन गराउँदै आएका गुरुको बिदाइ हुने सुन्दा विद्यार्थी र सहकर्मी शिक्षक भावविह्वल बने।...

पिकेको भावनात्मक बिदाइ

काठमाडाैँ – बार्सिलोनाका लागि आफ्नो अन्तिम खेलमा स्पेनिस लिजेन्ड जेराड पिकेको भावनात्मक बिदाइ भएको छ। अलमेरियाविरुद्ध २-० ले जित निकाल्दै बार्सिलोनाले पिकेको बिदाइ सुखद बनाएको थियो। पिकेको अन्तिम खेलका लागि भरिभराउ नउक्याम्पमा पिकेलाई समर्थकले लामो समयसम्म उभिएर सम्मान गरेका थिए। उनका सहकर्मीहरूले आँखाभरी आँसु बनाउँदै पिकेको बिदाइ गर्दा समर्थकहरू समेत भावविह्वल भएका थिए। उनका सहकर्मी […]

आँसु थाम्न नसकि रुँदैरुँदै झाँक्री मन्त्री पदबाट बिदाइ

सहरी विकास मन्त्री रामकुमारी झाँक्री मन्त्री पदबाट बिदाइ हुँदा आँसु थाम्न नसकि रुँदैरुँदै मन्त्रालयबाट बाहिरिएकी छन् ।

बिदाइमा मन्त्री झाँक्रीकाे आँखाभरि आँसु

मन्त्री रामकुमारी झाँक्री मन्त्रालयमा आइतबार बेलुकी आयोजित पत्रकार सम्मेलन भक्कानिएकी छिन्। शहरी विकास मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा उनी भक्कानिएकी हुन्।...

मन्त्रालयबाट बिदा हुँदा रामकुमारीको आँखामा आँसु, बिदाइ मनतव्यसमेत राख्न सकिनन्

जब उनको बोल्ने पालो आयो, उनले भनिन्, ‘बोल्न सक्ने अवस्थामा छैन ।’ आँसु पुछिन् र वातावरण सामान्य पार्न अट्टहास हाँसिन् । उनी हाँसे पनि आँखा भने रोइरहेका थिए ।

रुँदै बिदा भइन् रामकुमारी झाँक्री

काठमाडौं । सहरी विकास मन्त्रालयले आयोजना गरेको बिदाइ कार्यक्रममा मन्त्री रामकुमारी झाँक्री भावुक बनेकी छन् । मन्त्री पदबाट राजीनामा दिएपछि मन्त्रालयमा आइतबार बेलुकी आयोजित बिदाइ कार्यक्रमको सुरुमै उनी रोएकी हुन् । आठ महिना २० दिन सहरी मन्त्रालयको नेतृत्व सम्हालेको उनले आफूले वाचन गर्ने पत्र हेर्दै टिस्यू पेपरले आँसु पुछेकी थिइन् । उनले पछिसम्मै आँसु पुछिरहिन् । यतिसम्मकि पत्रकाहरूले...

विमानस्थलकाे कारुणिक दृश्य : दूधेबालक बाेकेर बुबाआमाकाे रुवाबासी

३ महिनाअघि घर आएका गुरुङलाई बिदाइ गर्न छोरासँग विमानस्थल पुगेकी गुरुङको आँखाबाट श्रीमान्‌सँग छुट्नुपरेको पीडा आँसु बनेर झर्दै थियाे ।

शहरिया साथी

हो, तीन कक्षा पढ्दापढ्दै हामीसंग छुट्टिएर बाबुआमासंगै शहर पसेको हाम्रो दश बर्से मिल्ने साथी आएको खबर पाएका थियौं। होस सम्हालेदेखि आठ वर्षको उमेरसम्म संगै पढ्यौ,खेल्यौं र रमायौं। हामीबिना ऊ अधुरो, ऊबिना हामी अधुरो, छुट्टिने बेलामा गहभरि आँसु गर्दै बिदाइ भए...

बार्सिलोनाबाट बिदाइ हुँदा भक्कानिए मेसी

काठमाडौं । बार्सिलोनाको अन्तिम बिदाइमा लियोनल मेस्सी रोएका छन् । आइतबार बार्सिलोनाले कप्तान मेस्सीको बिदाईको पत्रकार सम्मेलन आयोजना गरेको थियो । बार्सिलोना छाड्नुअघि आफैंले आयोजना गरेको पत्रकार सम्मेलनमा गहभरि आँसु पार्दै सहभागी भएका छन् बार्सिलोनाको स्टेडियम क्याम्प नोउमा गरिएको पत्रकार सम्मेलनको पोडियममा आइपुग्दा मेस्सी भावविह्वल बनेका हुन् । २१ वर्ष बार्सिलोनामा बिताएर विछोडिनु पर्दाको पीडा […]

क्लब छोड्नुपर्दा भावुक भए मेस्सी, पत्रकार सम्मेलनमा रोए

क्लब छोड्नुपर्दा अर्जेन्टिनी स्टार लियोनल मेस्सी रोएका छन्। आइतबार पत्रकार सम्मेलनमा बोल्नुअघि उनले आँसु रोक्न सकेनन्। जहाँ उनलाई बार्सिलोनाबाट बिदाइ गरिएको थियो। अर्जेन्टिनी स्टारले बोल्नुअघि आफूलाई रुनबाट रोक्न कोसिस गरेका थिए। अब उनी आफूले २१ वर्ष बिताएको स्पेनी क्लब बार्सिलोना बस्नेछैनन्। पत्रकार सम्मेलनमा उनले भने, 'यी पछिल्ला दिनहरू म सोचिरहेको छु, म के भन्न सक्छु धेरै सोच्दै छु,' उनले केही दिनको मौनतापछि पनि उनले भने, 'र सत्य यो हो कि म केही सोच्न