विमानस्थलकाे कारुणिक दृश्य : दूधेबालक बाेकेर बुबाआमाकाे रुवाबासी

३ महिनाअघि घर आएका गुरुङलाई बिदाइ गर्न छोरासँग विमानस्थल पुगेकी गुरुङको आँखाबाट श्रीमान्‌सँग छुट्नुपरेको पीडा आँसु बनेर झर्दै थियाे ।