हो, तीन कक्षा पढ्दापढ्दै हामीसंग छुट्टिएर बाबुआमासंगै शहर पसेको हाम्रो दश बर्से मिल्ने साथी आएको खबर पाएका थियौं। होस सम्हालेदेखि आठ वर्षको उमेरसम्म संगै पढ्यौ,खेल्यौं र रमायौं। हामीबिना ऊ अधुरो, ऊबिना हामी अधुरो, छुट्टिने बेलामा गहभरि आँसु गर्दै बिदाइ भए...