आँसु थाम्न नसकि रुँदैरुँदै झाँक्री मन्त्री पदबाट बिदाइ

सहरी विकास मन्त्री रामकुमारी झाँक्री मन्त्री पदबाट बिदाइ हुँदा आँसु थाम्न नसकि रुँदैरुँदै मन्त्रालयबाट बाहिरिएकी छन् ।

सम्बन्धित सामग्री

बिदाइ कार्यक्रममा मन्त्री झाँक्रीका आँसु रोकिएनन् !

काठमाण्डाै – राजीनामा दिन लाग्नुभएकी सहरी विकास मन्त्री रामकुमारी झाँक्री निकैबेर रुनुभएको छ ।आज आइतवार मन्त्रालयमा पत्रकार सम्मेलनसँगै मन्त्रीको बिदाइको कार्यक्रम राखिएको थियो । बिदाइ कार्यक्रममा मन्त्रालयका कर्मचारीले मन्त्री झाँक्रीले गरेका कामको विवरण सुनाइरहँदा मन्त्री झाँक्री भने निकैबेर रुनुभएको छ । उहाँले पटक–पटक टिस्यु पेपरले आँसु पुछ्नुभएको छ ।मन्त्री झाँक्रीले बजेटमाथिको जवाफ दिनुअघि नै नयाँ नाम सिफारिस गरेको कुरामा पार्टीले आफूहरूसँग छलफल नगरेको भन्दै गुनासो पनि गर्नुभयो । मन्त्रीहरू परिर्वतन ...

मन्त्री छाड्दा भावुक बनेकी ‘पोस्टर गर्ल’ झाँक्री

शहरी विकासमन्त्रीको पद त्याग्दै गर्दा झाँक्रीले पत्रकार सम्मेलनमै बारम्बार आँसु बगाइन् । ‘भन्नुपर्ने धेरै कुरा छैन’ भन्दै उनले आँसुको भाषामार्फत धेरै कुरा बोल्ने प्रयास गरिन् ।

पार्टीले समीक्षा बैठक भनेर बोलाएर मन्त्री फेर्ने निर्णय सुनायो: मन्त्री झाँक्री

पार्टीले मन्त्री फेर्नुअघि मन्त्रीहरुसँग छलफल हुन्छ भन्ने आश भएपनि अध्यक्षले छलफल नै नगरी मन्त्री फेर्ने निर्णय गरेको बताइन्। झाँक्रीले पत्रकार सम्मेलनमा गहभरी आँसु झार्दै पार्टी अध्यक्ष माधवकुमार नेपालको नाम नदिई मन्त्री बनाउने पार्टीलाई धन्यवाद दिइन्।...

बिदाइमा मन्त्री झाँक्रीकाे आँखाभरि आँसु

मन्त्री रामकुमारी झाँक्री मन्त्रालयमा आइतबार बेलुकी आयोजित पत्रकार सम्मेलन भक्कानिएकी छिन्। शहरी विकास मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा उनी भक्कानिएकी हुन्।...

पत्रकार सम्मेलनमा भावुक बनिन् झाँक्री

काठमाडौँ- मन्त्रीबाट राजीनामा दिने घोषणा गर्न आयोजना गरिएको कार्यक्रममा रामकुमारी झाँक्री भावुक बनेकी छन् । शहरी विकास मन्त्रीबाट राजीनामा दिन आयोजना गरिएको कार्यक्रममा मन्त्री झाँक्री रोएकी हुन् । कार्यक्रम भावुक हुँदै आँसु झार्न थालेपछि बोल्ने कार्यक्रम पछि सारिएको थियो । उनले मन्त्रालयमा बिताएको समयमा प्राप्त उपलब्धिलाई कर्मचारीले प्रस्तुत गरेका थिए ।  भावुक भएकी मन्त्री झाँक्रीले […]

भगवान दाहिने भएको भए घर किन जानुपथ्र्योः मन्त्री झाँक्री

काठमाडौं, १२ असार । शहरी विकास मन्त्रालयबाट बिदा हुँदै गर्दा मन्त्री रामकुमारी झाँक्री रोइन् । उनले पत्रकार सम्मेलनमा आँसु पुछ्दै गरेको दृश्य देखिन्थ्यो । झाँक्रीलाई बिदाईका बेला मन्त्रालयका कर्मचारीले बुद्धको मूर्ति दिए । उपत्यका विकास प्राधिकरणकी जानुका ढकालले गणेश दिइन् । उनले भगवान्को मूर्ति पाउँदा कर्मचारीले भगवान्ले राम्रो गरुन् भन्ने कामना गरिन् । झाँक्रीले जवाफमा […]

रुँदै बिदा भइन् रामकुमारी झाँक्री

काठमाडौं । सहरी विकास मन्त्रालयले आयोजना गरेको बिदाइ कार्यक्रममा मन्त्री रामकुमारी झाँक्री भावुक बनेकी छन् । मन्त्री पदबाट राजीनामा दिएपछि मन्त्रालयमा आइतबार बेलुकी आयोजित बिदाइ कार्यक्रमको सुरुमै उनी रोएकी हुन् । आठ महिना २० दिन सहरी मन्त्रालयको नेतृत्व सम्हालेको उनले आफूले वाचन गर्ने पत्र हेर्दै टिस्यू पेपरले आँसु पुछेकी थिइन् । उनले पछिसम्मै आँसु पुछिरहिन् । यतिसम्मकि पत्रकाहरूले...

आँसु पुछ्दै मन्त्रालयबाट बिदा भइन् मन्त्री झाँक्री

काठमाडौँ- सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको ८ महिना २० दिन लामो कार्यकाल आइतबार सकिएको छ। उनी पत्रकार सम्मेलनमा लगातार आँसु पुछिरहेको अवस्थामा देखिएकी थिइन्। आइतबार उनले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफू मन्त्री पदबाट बाहिरिएको जानकारी गराएकी हुन्। उनले आफूलाई जिम्मेवारी दिने पार्टी, विश्वास गर्ने प्रधानमन्त्रीलगायत र कर्मचारीहरुलाई धन्यवाद प्रकट गरेकी थिइन्। उनले भनिन्- ‘म आज धेरै […]