क्लब छोड्नुपर्दा अर्जेन्टिनी स्टार लियोनल मेस्सी रोएका छन्। आइतबार पत्रकार सम्मेलनमा बोल्नुअघि उनले आँसु रोक्न सकेनन्। जहाँ उनलाई बार्सिलोनाबाट बिदाइ गरिएको थियो। अर्जेन्टिनी स्टारले बोल्नुअघि आफूलाई रुनबाट रोक्न कोसिस गरेका थिए। अब उनी आफूले २१ वर्ष बिताएको स्पेनी क्लब बार्सिलोना बस्नेछैनन्। पत्रकार सम्मेलनमा उनले भने, 'यी पछिल्ला दिनहरू म सोचिरहेको छु, म के भन्न सक्छु धेरै सोच्दै छु,' उनले केही दिनको मौनतापछि पनि उनले भने, 'र सत्य यो हो कि म केही सोच्न