संसद आक्रमणका लागि इतिहासले ट्रम्पलाई जवाफदेही बनाउनेछ : पेन्स

अमेरिकाका पूर्व उपराष्ट्रपति माइक पेन्सले सन् २०२१ मा अमेरिकी संसद भवन (क्यापिटोल)मा भएको आक्रमणमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिकाका लागि इतिहासले उहाँलाइृ जवाफदेही बनाउने बताउनुभएको छ । पेन्सले सन् २०२० को चुनावको परिणाम उल्टाउने र सत्तामा टिकिरहने ट्रम्पको प्रयासलाई साथ दिन इन्कार गरेपछि विवादमा तानिएका यी पूर्व उम्मेदवारबीचको दरार लाई यो टिप्पणीले अझ फराकिलो बनाउने […]

सम्बन्धित सामग्री

सरकार जवाफदेही नहुँदाको परिणाम संसद अवरोध : कांग्रेस

काठमाडौँ : नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले सरकार सांसदहरुले उठाएको प्रश्नको जवाफ नदिइकन जबरजस्ती अघि बढेकाले संसद अवरोध गर्नु परेको बताएकी छन्।शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएकी हुन्। उनले उपप्रधान एवं गृहमन्त्रीविरुद्ध उजुरी परेको र छानबिन भइरहेको अवस्थामा प्रधानमन्त्रीसँग उनको नियुक्तिबारे जवाफ माग्दा सरकार जबरजस्ती अघि बढेको बताइन्। उनले संसद अवरोधलाई सरकारले जवाफदेही नहुँदाको परिणामका रुपमा लिनुपर्ने बताइन्। कांग्रेस लोकतान्त्रिक अभ्यासबाट नै अघि बढेको उन

सरकार जनताप्रति जवाफदेही भएन : रमेशजंग रायमाझी

काठमाडौं : नेपाली कांग्रेसबाट राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझीले सरकारले जनताप्रति जवाफदेही बन्न नसकेको आरोप लगाएका छन्।सोमबारको राष्ट्रियसभाको बैठकमा उनले यस्तो बताएका हुन्। उनले निर्वाचित भइसकेपछि जनतातिर फर्किन नसकेको बताए। उनले सरकारले एउटा कानले सुन्ने र अर्को कानले उडाउने मात्रै काम गरिरहेको बताए।उनले सरकारले गरेका निर्णय ६ महिनापछि उल्टिरहेको बताए। उनले संसद सांसदले बोल्नै मात्रै थलो हो कि बोलेका कुरा सरकारले चासो दिएर सुन्नुपर्छ भन्दै प्रश्न गरे। उनले राष्ट्रिय सभाबाट उत्पत्ति भएको

विपक्षी बेञ्चबाटै प्रमुख प्रतिपक्षको आलोचना

प्रमुख प्रतिपक्षी दलले कठोर प्रश्नहरु मार्फत सरकारलाई जवाफदेही बनाउने ठाउँ संसद हो भन्ने संसदीय मान्यता छ । तर, पछिल्लो प्रमुख प्रतिपक्षी दल एमाले सत्तापक्षसँग मिलेको भन्दै विपक्षीबाटै आलोचना हुन थालेको छ ।

सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्छ : सभामुख घिमिरे

काठमाडौँ- सभामुख देवराज घिमिरेले सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित 'संसदीय प्रभावकारितामा महिला माननीय सदस्यहरूको भूमिका' विषयक छलफल कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्नेमा जोड दिएका हुन् । उनले सांसदहरूलाई सरकारलाई संसद...

लयमा फर्कियो संसद

अवरोध खुलेपछि संसदमा जनजीविकाका सवाल जस्तो कि– महँगी, भ्रष्टाचार, अनियमितता र न्यायका विषय उठ्न थालेका छन्, सांसदहरुले सरकारलाई जवाफदेही बनाउने प्रयास गरेका छन् भने संसदमा कानुन निर्माणको प्रक्रिया पनि अघि बढ्न थालेको छ ।

प्रतिनिधिसभालाई पूर्ण कार्यकाल चलाउनुपर्ने

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रतिनिधिसभालाई पूर्ण कार्यकाल चलाउनुपर्ने बताए ।आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री बडुले संसदलाई जनताप्रति जवाफदेही बनाएर पूर्ण कार्यकाल चलाउनुपर्ने बताएका हुन् । संसद्को गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गरिरहेको उल्लेख गर्दै उनले सो आग्रहलाई एमालेले पनि गम्भीरतापूर्वक लिएको बताए । सर्वोच्च अदालतले पनि संसद […]

राजनीतिक किचलोको ‘साइड इफेक्ट’ : निष्क्रिय बन्दै कर्णालीका संसदीय समिति

संसदको पूर्ण बैठक जत्तिकै अधिकार हुने भएकाले संसदीय समितिलाई ‘मिनी संसद’ भन्ने गरिन्छ । संसदीय शासन प्रणालीमा संसदको भूमिकालाई प्रभावकारी बनाई नियमित तथा आकस्मिक कार्यहरुलाई निरन्तर अगाडि बढाउन संसदीय समितिहरूको महत्वपूर्ण भूमिका हुने गर्दछ । संसदीय समितिले संसद्का गतिविधिहरुलाई सरल तथा छिटोछरितो तुल्याउने एवम् सरकारलाई संसदप्रति जिम्मेवार तथा जवाफदेही बनाउने कार्यमा सहजता प्रदान गर्ने गर्दछन् । तर, कर्णालीका संसदीय समितिहरु भने निष्क्रिय बन्दै गएका छन् ।प्रदेशसभामा ४ वटा संसदीय समित

अध्यादेश जिन्दावाद, असहाय संसद

कानुनको शासन, जवाफदेही शासन र प्रितिनिधिमूलक शासन व्यवस्था संसदीय र प्रजातान्त्रिक शासन व्यवस्थाका मौलिक पक्ष हुन्। अर्थात कानून तथा त्यसमा आधारित शासनको केन्द्रीयता, जनप्रतिनिधि संस्थाप्रति जवाफदेही सरकारबिना प्रजातान्त्रिक शासन व्यवस्थाको कल्पना गर्न सकिन्न। आपतकालीन अवस्थामा सरकारसँग तजविजी तथा अविशिष्ठ अधिकार हुन्छ सर्वत्र, तर त्यसलाई संविधानको धाराभन्दा जनताले सत्तामाथि गरेको विश्वासका रुपमा हेरिनु पर्छ। त्यसैले त्यसको […]

प्रधानमन्त्रीबाट राजीनामा नदिए केपी ओली थप नांगिन्छन् : प्रमुख सचेतक खाण

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले अहिले  प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्छन् भन्ने काँग्रेसले विश्वास गरेको बताएका छन्।  ‘आफैंले भंग गरेको संसद सर्वोच्चले स्थापना गरिदिएपछि प्रधानमन्त्री जवाफदेही बन्नु पर्दैन,’ नेता खाणले भने, ‘आफैंले भंग गरेको संसदमा कसरी अध्यादेश ल्याउने, कसरी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, कसरी बजेट ल्याउने। अहिले पनि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुहोला भन्ने विश्वास छ।’शनिबार प्रेस युनियन दाङले तुल