सरकार जनताप्रति जवाफदेही भएन : रमेशजंग रायमाझी

काठमाडौं : नेपाली कांग्रेसबाट राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझीले सरकारले जनताप्रति जवाफदेही बन्न नसकेको आरोप लगाएका छन्।सोमबारको राष्ट्रियसभाको बैठकमा उनले यस्तो बताएका हुन्। उनले निर्वाचित भइसकेपछि जनतातिर फर्किन नसकेको बताए। उनले सरकारले एउटा कानले सुन्ने र अर्को कानले उडाउने मात्रै काम गरिरहेको बताए।उनले सरकारले गरेका निर्णय ६ महिनापछि उल्टिरहेको बताए। उनले संसद सांसदले बोल्नै मात्रै थलो हो कि बोलेका कुरा सरकारले चासो दिएर सुन्नुपर्छ भन्दै प्रश्न गरे। उनले राष्ट्रिय सभाबाट उत्पत्ति भएको

सम्बन्धित सामग्री

गृहमन्त्रीले केटाकेटी पन देखाए - रमेशजंग रायमाझी

काठमाण्डौ – नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेशजङ रायमाझीले गृहमन्त्रीले केटाकेटीपन देखाएको टिप्पणी गर्नुभएको छ । उहाँले सरकारको गृहमन्त्री भएर शपथ खाएको दिन नै मन्त्रीपरिषदमा प्रतिपक्षको भूमिका खेल्छु भन्नु केटाकेटीपन भएको टिप्पणी गर्नुभएको छ ।आज बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै रायमाझीले संसदीय प्रणालीमा प्रधानमन्त्रीको नेतृत्वमा जनता र संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै यस्तो टिप्पणी गर्नुभएको हो ।सरकारको उपप्रधान तथा गृहमन्त्रीले सरकारको प्रतिनिधिभन्दा प्रतिपक्षको भूमिकामा उभिने भन्नेबाट कानूनको पालना नहुने ...

गृहमन्त्रीले केटाकेटीपन देखाएः रमेशजंग रायमाझी

नेपाली कांग्रेसका राष्ट्रिय सभासदस्य रमेशजङ रायमाझीले सरकारको गृहमन्त्री भएर शपथ खाएको दिन नै मन्त्रिपरिषद्‌मा प्रतिपक्षको भूमिका खेल्छु भन्नु केटाकेटीपन भएको टिप्पणी गरेका छन् ।

कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा रायमाझी

नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा रमेशजंग रायमाझी मनोनयन भएका छन्। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले रायमाझीलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनयन गरेका हुन्।  ...

कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा रमेशजंग रायमाझी

काठमाडौँ – नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सांसद रमेशजंग रायमाझीलाई कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेता पदमा मनोनयन गरेका छन्। नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम देउवाले राष्ट्रिय सभा सदस्य रायमाझीलाई दलको नेता मनोनीत गरेका उनका निजी सचिव केशवराज […]

राष्ट्रियसभाका लागि काङ्ग्रेसको संसदीय दलको नेतामा रमेशजंग रायमाझी मनोनयन

काठमाडौं : राष्ट्रियसभाका लागि नेपाली काङ्ग्रेसको संसदीय दलको नेतामा रमेशजंग रायमाझी मनोनयन भएका छन्। प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सोमवार रायमाझीलाई मनोनयन गरेका हुन्। दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४)को धारा १२ को उपधारा (१) बमोजिम देउवाले राष्ट्रियसभाका लागि संसदीय दलको नेता पदमा रायमाझीलाई मनोनयन गरेको काङ्ग्रेसले जानकारी…

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा रमेशजंग रायमाझी

काठमाडौं, १३ भदौ । राष्ट्रिय सभामा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको नेतामा रमेशजंग रायमाझी मनोनित भएका छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले रायमाझीलाई दलको नेतामा मनोनयन गरेका हुन् । यसअघिका दलको नेता राधेश्याम अधिकारीको कार्यकाल सकिएपछि रायमाझी मनोनित भएका हुन् ।

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा रायमाझी मनोनित

१३ भदौ, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा रमेशजंग रायमाझी मनोनित भएका छन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रायमाझीलाई दलको नेता पदमा मनोनयन गरेका हुन् । यसअघि राष्ट्रिय सभामा कांग्रेस दलको नेता राधेश्याम अधिकारी थिए । उनको कार्यकाल २०७८ साल फागुनमा सकिएपछि सो पद रिक्त थियो । […]

केपी ओली भ्रष्टाचारीका राजनेता : रमेशजंग रायमाझी

२६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले एमाले अध्यक्ष केपी शर्मा ओली भ्रष्टाचारीका राजनेता भएको आरोप लगाएका छन् । मंगलबार राष्ट्रियसभामा एमाले सांसद खिमलाल भट्टराईले ओलीलाई राजनेताको संज्ञा दिँदै कांग्रेस र माओवादी केन्द्रबारे टिप्पणी गरेका थिए । भट्टराईले कांग्रेस कुइराको काग भएको, विचारका दृष्टिले मृतप्रायः रहेको र माओवादी केन्द्र वैशाखीको खोजीमा रहेको भनी […]

प्रतिनिधिसभा विघटनको विरोधमा राष्ट्रियसभा सदस्यले देखाए कालो क्याप

२१ असार, काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी सोमबार राष्ट्रियसभामा बेग्लै गेटअपमा देखिए । उनले कालो सर्ट, कालै कोट र कालो क्याप लगाएका थिए । अरु बेला प्रायः ढाका टोपी लगाउँथे । उनी त प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेका विरोधमा यो गेटअफमा आएका रहेछन् । राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले प्रतिनिधिसभा […]