अवरोध खुलेपछि संसदमा जनजीविकाका सवाल जस्तो कि– महँगी, भ्रष्टाचार, अनियमितता र न्यायका विषय उठ्न थालेका छन्, सांसदहरुले सरकारलाई जवाफदेही बनाउने प्रयास गरेका छन् भने संसदमा कानुन निर्माणको प्रक्रिया पनि अघि बढ्न थालेको छ ।
२५ फागुन, पोखरा । बागलुङ जिल्लामा नेकपा पार्टीका अध्यक्ष प्रदेश सांसद इन्द्रलाल सापकोटा थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि माधवकुमार नेपाल समूहका सापकोटा पनि आन्दोलनमा उत्रिए । संसद पुनर्स्थापना गरेको सर्वोच्च …
काठमाडौँ : बनेको २५ वर्ष भइसकेको राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठकका लागि तयार पारिएको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी) को भवन मर्मत गर्ने समय गुज्रिएको छ।
अहिले यही केन्द्रका दुई वटा हललाई नयाँ रुप दिएर संघीय संसदको बैठक राख्ने तयारी भइरहेको छ। केन्द्रका भवनसहितका सामाग्रीहरुको आयु सकेको भन्दै चिनिया पक्षले