अध्यादेश जिन्दावाद, असहाय संसद

कानुनको शासन, जवाफदेही शासन र प्रितिनिधिमूलक शासन व्यवस्था संसदीय र प्रजातान्त्रिक शासन व्यवस्थाका मौलिक पक्ष हुन्। अर्थात कानून तथा त्यसमा आधारित शासनको केन्द्रीयता, जनप्रतिनिधि संस्थाप्रति जवाफदेही सरकारबिना प्रजातान्त्रिक शासन व्यवस्थाको कल्पना गर्न सकिन्न। आपतकालीन अवस्थामा सरकारसँग तजविजी तथा अविशिष्ठ अधिकार हुन्छ सर्वत्र, तर त्यसलाई संविधानको धाराभन्दा जनताले सत्तामाथि गरेको विश्वासका रुपमा हेरिनु पर्छ। त्यसैले त्यसको […]

सम्बन्धित सामग्री

संसद छलेर शासन : ३३ वर्षमा २७१ वटा अध्यादेश

२०४७ देखि २०८० सालसम्म मुलुकमा २७१ वटा अध्यादेश जारी भएका छन् । प्रजातान्त्रिक शासन व्यवस्थामा संसद छलेर राजपाट चलाउने यो जालझेलमा ११ पटक त मुलुकको बजेट समेत अध्यादेश मार्फत आएको छ ।

अध्यादेश ल्याउनका लागि संसद अधिवेशन अन्त्य गर्न मिल्दैन : सुवाष नेम्वाङ

काठमाडौं। नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाष नेम्वाङले अध्यादेश ल्याउनका लागि संसद अधिवेशन जानीजानी अन्त्य गर्ने काम सरकारले गर्न नहुने बताएका छन्। उनले कुनै पनि लोकतान्त्रिक सरकारले अध्यादेश ल्याउनका लागि संसद अधिवेशन अन्त्य गर्न नमिल्ने बताए । तर विगतका सरकारहरुले पार्लियामेन्टमा विधेयक ल्याएर कानुन बनाउनुपर्नेमा अध्यादेश ल्याएर गल्ती गरेको उनको निष्कर्ष थियो ।

संसद बैठकमा ६ अध्यादेश पेस हुँदै

२८ मंसिर, काठमाडौं । आज बोलाइएको प्रतिनिधिसभाको बैठकमा ६ वटा अध्यादेश पेस हुँदैछन् । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रममा ६ वटा अध्यादेश पेस गर्ने उल्लेख छ । बैठकमा सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त संसद अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन् । त्यसपछि गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण […]

भोलि संसद बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– संसदको दशौं अधिवेशन मंगलबार सुुरु हुँदैछ । दशौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकको सम्भावित कार्यसूची संसद सचिवालयले सोमबार सार्वजनिक गरेको छ । संसद सचिवालयले मंगलबारको प्रतिनिधिसभा बैठकमा ६ वटा अध्यादेश पेस गर्ने कार्यसूची सार्वजनिक गरेको छ। संसद अधिवेशन नचलेको समयमा सरकारले ल्याएका अध्यादेश अधिवेशनको पहिलो बैठकमै पेस गर्नुपर्ने कानूनी व्यवस्थाअनुसार मंगलबार ६ वटा अध्यादेश पेस […]

सरकारको उल्टो बाटो : अध्यादेश ल्याएर संसद अधिवेशन आह्वान

१८ मंसिर, काठमाडौं । अध्यादेशमार्फत सरकार सञ्चालन गर्न खोजेको आक्षेपसहित एमाले सरकारलाई विस्थापित गरेर बनेको गठबन्धन सरकारले केपी शर्मा ओलीकै पदचाप पछ्याएको छ र, कानुन निर्माणमा अध्यादेशकै साहरा लिएको छ । तर अध्यादेश जारी गरेको भोलिपल्ट अधिवेशन बोलाएपछि संसदको गरिमा र सरकारमाथि नै प्रश्न उठेको छ । स्रोतका अनुसार कानुन बनाउन संसद छलेको सरकारले अमेरिकी […]

ओलीको आक्रोश , संसद छलेर अध्यायदेश ल्याउने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद छलेर अध्यादेश ल्याएको प्रति आपत्ति जनाएका छन्। न्युज एजेन्सीसँग कुरा गर्दै उनले आफुले संसद नहुँदा कामकाजकालागि मात्रै अध्यादेश ल्याएको स्पष्ट पारे ।

संसद छलेर अध्यादेश ल्याउने छुट कसैलाई छैन : गगन थापा

कांग्रेस नेता गगन थापाले संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने छुट कसैलाई नभएको बताएका छन् । बुधबार सामाजिक संजालमा स्टाटस लेखेर थापाले उनले केपी ओली, शेरबहादुर देउवा जसले गरेपनि अध्यादेश...

सरकारले संसद अन्त्य गरेर नेकपा एमाले फुटाउने अध्यादेश ल्याउने आशंका

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता महेश बस्नेतले नयाँ सरकारले संसद अन्त्य गरेर नेकपा एमाले फुटाउने अध्यादेश ल्याएको बताए ।प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता बस्नेतले सरकारले संसद अन्त्य गरेर नेकपा एमाले फुटाउने अध्यादेश ल्याउन लागेको बताए । उनले यो सरकारलाई मापसे सरकारभन्दा उचित हुने बताए । यो सरकारलाई परमादेशबाट आएको सरकारभन्दा सत्तापक्षले […]

बजेटसँग सम्बन्धित तीन अध्यादेश संसदमा प्रस्तुत

अर्थमन्त्री जर्नाद्धद्ध शर्माले बजेटसँग सम्बन्धित तीन अध्यादेश आइतबार संसदमा पेश गरेका छन् ।केपी शर्मा ओली नेतृत्वको यसअघिको सरकारले अध्यादेशमार्फत बजेट ल्याएकोमा सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेसँगै आइतबार भएको पहिलो बैठकमा शर्माले तीन अध्यादेश प्रस्तुत गरेका हुन् । आर्थिक वर्ष २०७८-०७९ को बजेटसँग सम्बन्धित आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ […]

संसद पुनर्स्थापना भए अर्को अध्यादेश!

'हाम्रा 'बा' ले कच्चा काम त के गरे होलान् र? संसद पुनर्स्थापना हुननसक्ने गरी सेटिङ मिलाए होला' भन्नेमा ओलीनिकट धेरै नेता-कार्यकर्ताको पनि विश्वास छ।