माधव, झलनाथ र वामदेव विनाको एमाले महाधिवेशन

नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । देशैभरका ६ हजार भन्दाबढी नेता कार्यकर्ता सहभागी हुने उक्त महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले सवा १२ बजे उद्घाटन गर्दैछन् ।महाधिवेशनमा भाग लिन सम्मेलनस्थलमा नेता कार्यकर्ता पुग्न थालिसकेका छन् । तर, एमालेको इतिहासमा पहिलो पटक हुन लागेको यो विधान महाधिवेशनमा एमाले बनाउने मध्येका र लामो समय एमालेकै नेतृत्व गरेका नेताहरु भने उपस्थित हुने छैनन् ।लामो समय एमालेको नेतृत्व गरेका माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र मुकुन्द न्यौपाने लगायतका

सम्बन्धित सामग्री

एमाले महाधिवेशन : के भए नवौं महाधिवेशनका १३ कार्यभार ?, कहाँ चुक्यो एमाले ?

काठमाडौँ– १९ असारदेखि १ साउन २०७१ मा भएको नेकपा ९एमाले०को नवौं राष्ट्रिय महाधिवेशनले पार्टीका १३ वटा कार्यभार पारित गर्‍यो । अध्यक्षका हैसियतमा राजनीतिक प्रतिवेदन पेश गरेका झलनाथ खनाल यतिवेला अर्कै पार्टीका सम्मानित नेता छन् । बृहत् वाम एकताको कार्यभारसहित सकिएको १० औँ महाधिवेशनले कार्यकाल पूरा गर्न नपाउँदै तत्कालीन अध्यक्ष नै पार्टी विभाजन गरेर नेकपा (एकीकृत […]

एमाले महाधिवेशन : सचिवको ‘लबिङ’मा लर्को, ओलीका अगाडि खोल्दैनन् मुख !

काठमाडौं : नेकपा एमालेको १० औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा पार्टी पदाधिकारीका आकांक्षीको संख्या बढ्दै गइरहेको छ। महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन हुने भएकाले पदाधिकारीका आकांक्षीको लर्को लागेको हो। महाधिवेशनले १५ पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ। अध्यक्षमा केपी शर्मा ओलीलाई नै पुनः दोहोर्‍याउने प्रयास भइरहेका वेला उपाध्यक्ष भीम रावलको उम्मेदवारी घोषणाले धक्का लागेको छ। माधवकुमार नेपाल र झलनाथ खनालबिना पहिलोपटक हुन लागेको महाधिवेशनमा

एमाले महाधिवेशन: पदाधिकारी व्यवस्थापन चुनौतीपूर्ण

नेकपा (एमाले)को आठौं र नवौं महाधिवेशनमा प्यानल निर्माण गरेर नेतृत्व छनोटका लागि चुनावी प्रतिस्पर्धा भएको थियो । बुटवलमा भएको आठौं महाधिवेशनबाट बहुपदीय प्रणालीमा गएको एमालेको अध्यक्ष हुनका लागि त्यस समयमा झलनाथ खनाल र केपी शर्मा ओलीबीच प्रतिस्पर्धा भएको थियो ।

झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्ने

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । बुधवार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले खनालको उपचार खर्च सरकारले बेहोर्ने जानकारी गराएका हुन्  बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बैठकले खनालको स्वास्थ्य ला...

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बोलाइयो

काठमाडौं : नेकपा एमालेले आगामी असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ। आज बिहान बसेको स्थायी कमिटी बैठकले १० औं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको हो। बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारी र राष्ट्रिय राजनीतिका बारेमा संक्षिप्त तर गहन छलफल भएको बताएका छन्।एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटीको बैठक बोलाउनुपर्ने माग गरिरहेका बेला ओलीले त्यसलाई बेवास्ता गर्दै आयोजक कमिटीको बैठक

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा सुरू

काठमाडौं, १२ बैशाख । नेकपा (एमाले) दशौं महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु बैठक यसअघिकै बैठकको निरन्तर भएको नेताहरुले जनाएका छन् । तर, आजको बैठकमा माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहितका केही सांसदलाई कारबाही गर्नेबारे निर्णय हुनसक्ने बुझिएको छ। महाधविशेन आयोजक कमिटीको बैठक बस्नुअघि स्थायी कमिटीको बैठक […]

बालुवाटारमा शुरू भयो एमाले महाधिवेशन आयोजक कमिटीको बैठक

नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल-माधव नेपाल पक्ष भने उपस्थित छैन । पार्टीको संसदीय दलले खनाल-नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधेको अवस्थामा आजको बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ । आफूलाई लागेको आरोपको खण्डन र प्रतिवादसहित सांसदहरूले स्पष्टीकरण बुझाएका छन् । स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सांसदहरूलाई कारवाही हुनसक्ने सम्भावना पनि छ । कर्णाली प्रदेशमा फ्लोर क्रशपछि प्रधानमन्त्री ओली खनाल-नेपाल पक्षलाई अनुशासनको कारवाह...

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै, के होला ३२ सांसदको पद?

काठमाडौं : नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठक आज पनि बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा माधव-झलनाथ समूहका ३२ सांसदलाई सोधिएको स्पष्टीकरणलाई विश्लेषण गर्ने र निर्णय लिने जनाइएको छ। माधव-झलनाथ समूहलाई पार्टीले सोधेको स्पष्टीकरण र सो समूहले दिएको जवाफबारे पनि बैठकमा छलफल हुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए। एमालेले माधव-झलनाथ समूहका  २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई अन्