काठमाडौँ– १९ असारदेखि १ साउन २०७१ मा भएको नेकपा ९एमाले०को नवौं राष्ट्रिय महाधिवेशनले पार्टीका १३ वटा कार्यभार पारित गर्यो । अध्यक्षका हैसियतमा राजनीतिक प्रतिवेदन पेश गरेका झलनाथ खनाल यतिवेला अर्कै पार्टीका सम्मानित नेता छन् । बृहत् वाम एकताको कार्यभारसहित सकिएको १० औँ महाधिवेशनले कार्यकाल पूरा गर्न नपाउँदै तत्कालीन अध्यक्ष नै पार्टी विभाजन गरेर नेकपा (एकीकृत […]